Kantipur

२० चैत्र २०८२, शुक्रबार

सप्तरीकी दलित बालिकाको दुई सातापछि उद्धार, गर्भपतन गराउन बेपत्ता पारेको खुलासा

बिहारको जोकहीमा बन्धक बनाइएका बालिकाका दिदीहरू डेढ सातामा त्यहाँबाट निस्किन सफल भएपछि प्रहरीमा पुगेका थिए । उनीहरूले दिएको बयानअनुसार प्रहरीले बालिकाको उद्धार गरेको हो ।

Dalit girl from Saptari rescued after two weeks, revealed to have disappeared to get an abortion
दोषीलाई कारबाहीको माग गर्दै आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउन राजविराज आएका आफन्त र दलित अगुवाहरू । तस्बिरः विद्यानन्द राम/कान्तिपुर

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

निगमले बिहीबार पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १५ रुपैयाँको दरले बढाएको हो ।

Petroleum prices rise again

फिल्मलाई कहाँ राख्ने : विकास बोर्ड कि सञ्चार मन्त्रालयमा ?

फिल्म क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि फिल्मकर्मीको नजर दुईतिहाइ नजिकको नयाँ सरकारप्रति जबर्जस्त छ । उनीहरू ५६ वर्ष पुरानो ऐन, विधेयक संशोधन नगरी समस्या समाधान नहुने तर्क गरिरहेका छन् । नयाँ सरकारबाट फिल्मकर्मीका सरोकार र चासो के-के छन् ?

Where to place the film: at the Development Board or the Ministry of Communications?

७५१ दिनदेखि छोराको शव कुरिरहेकी सोमशिला

२८ फागुन २०८० मा आगलागीमा परेर ज्यान गुमाएका महोत्तरीका  सुनील साहको सनाखत प्रक्रिया पूरा नहुँदा शव साउदी अरबमै।

13 MINS READ
Somshila has been waiting for her son's body for 751 days

युद्धले निम्त्यायो पश्चिम एसियामा विकराल वातावरणीय संकट 

हर्मुजको अवरोधले ग्यास र कच्चा तेलको अभाव भएसँगै एशियाली देशहरुले उद्योगधन्दा सञ्चालन गर्न कोइलाको प्रयोग बढाएका छन् ।

9 MINS READ
War caused a severe environmental crisis in West Asia
जनमतमा आजको प्रश्नप्रतिनिधिसभाको बैठक सुरु भएकै दिन प्रतिपक्षी दल एमालेले संसद‍्मा सरकारको चर्को विरोध गरेको छ। यो खबरमा तपाईंको मत के छ ?

प्रदेश

धनकुटामा करिब ४४ केजी गाँजासहित एक पक्राउ, दुई फरार

धनकुटा नगरपालिका–९ अन्तर्गत त्रिवेणी–मूलघाट भित्री सडक खण्डमा चेकजाँचका क्रममा ४३.९९० केजी गाँजा बरामद गरिएको हो।

पाँचथरमा गाडी दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बिहीबार अपराह्न २ बजे दोक्किलेबाट सुभाङतर्फ जाँदै गरेको मे.१ च ६०२९ नम्बरको अमलिसो (कुच्चो) बोकेको गाडी अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेर अर्को घुम्ती सडकमा पुगेको थियो।

धनकुटामा घरविहीन विपन्नका लागि ‘जनता आवास कार्यक्रम’ सुरु

घर नभएका विपन्न, विपन्न दलित, सीमान्तकृत र असहाय परिवारका लागि आवास निर्माण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको पूर्वाधार विकास कार्यालय धनकुटाका निमित्त प्रमुख उत्तमनारायण खरेलले जानकारी दिए।

Children at risk due to cheap and easy access to drugs

लागू‍‌‍औषधको सस्तो र सजिलो पहुँचले जोखिममा पर्दै बालबालिका

इलाका प्रहरी कार्यालय धरानका डीसपी भीषणबाबु राईका अनुसार पारिवारिक विखण्डन, अभिभावकीय निगरानीको कमी, मानसिक अस्थिरता, गलत संगत र सामाजिक परिवेशमा आएको परिवर्तनका कारण पनि कम उमेरमै दुर्व्यसन सुरु हुने प्रवृत्ति बढ्दो छ।

तारेख बुझेर पर्सा जिल्ला अदालतबाट बाहिरिए लामिछाने

जिल्ला अदालतका श्रेष्तेदार प्रभाकर मल्लिकका अनुसार अदालतमा बुधबार लामिछानेको तारेख थियो । उनको अर्को तारेख २४ वैशाखमा छ ।

निजगढमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

२२ वर्षीय वैभव ढुंगाना र २३ वर्षीय सुरेश श्रेष्ठको मृत्यु

वीरगन्जमा २९ जनालाई विपद् स्वयंसेवक तालिम

तालिमले विपद् व्यवस्थापन तथा उद्धार कार्यमा स्थानीय जनशक्तिको क्षमता अभिवृद्धि गर्ने विश्वास गरिएको छ।

Dalit girl from Saptari rescued after two weeks, revealed to have disappeared to get an abortion
दोषीलाई कारबाहीको माग गर्दै आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउन राजविराज आएका आफन्त र दलित अगुवाहरू । तस्बिरः विद्यानन्द राम/कान्तिपुर

सप्तरीकी दलित बालिकाको दुई सातापछि उद्धार, गर्भपतन गराउन बेपत्ता पारेको खुलासा

बिहारको जोकहीमा बन्धक बनाइएका बालिकाका दिदीहरू डेढ सातामा त्यहाँबाट निस्किन सफल भएपछि प्रहरीमा पुगेका थिए । उनीहरूले दिएको बयानअनुसार प्रहरीले बालिकाको उद्धार गरेको हो ।

दैलोमै नागरिकता पाउँदा दंग

नागरिकताका लागि वडाबाट सिफारिस नपाउँदा सदरमुकाम नआएका उनीहरू अहिले दैलोमै सेवा पाएपछि दंग परेका हुन् ।

गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

रामेछापको मन्थली–१ की ३५ वर्षीया गर्भवती बेलीमाया तामाङलाई मंगलबार मन्थली अस्पतालबाट हेलिकप्टरमार्फत आपतकालीन उद्धार गरिएको हो ।

बीपी राजमार्गमा यातायात सञ्चालनमा

वर्षा रोकिएको र जोखिम कम भएका कारण यातायात पुन: सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

One person dies, two injured after being electrocuted while burying a pole in Makawanpur

मकवानपुरमा पोल गाड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते

स्थानीय ५/६ जना मिलेर बिजुलीको पोल गाड्ने क्रममा उक्त पोलमाथिको हाइटेन्सन लाइनमा छोएपछि करेन्ट लागेको प्रहरीले जनाएको छ

बागलुङमा मिडिया मेला हुने

पत्रकारिताका विविध आयामबारे प्यानलगत छलफल गर्ने, पुराना र परम्परागत सञ्चार सामग्री प्रदर्शनी, चित्रकला, फोटो प्रदर्शनी, भित्तेपत्रिका लेखन लगायतका क्रियाकलाप समावेश गरेर मेला गर्न लागिएको हो ।

लमजुङमा १३ परीक्षा केन्द्र कायम

यस वर्ष लमजुङमा २ हजार ८ सय १७ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दिवाकर शर्माले बताए ।

नयाँ वर्षमा गोरखाको रानीपोखरीमा रैथाने खाना तथा सडक महोत्सव हुने

जिल्लाको आन्तरिक पर्यटकलाई आकर्षित गर्ने र गोरखा जिल्लाबाट अन्य क्षेत्रमा गई नयाँ वर्ष मनाउने परिपाटी अन्त्य गर्न महोत्सव आयोजना गरिएको होटल संघले जनाएको छ ।

18 people arrested from Kaski Transport Office on charges of being middlemen

बिचौलियाको आरोपमा यातायात कार्यालय कास्कीबाट १८ जना पक्राउ

ब्लुबुक नवीकरण लगायतका सेवामा सहजीकरण गरिदिने भन्दै बिचौलियाको भूमिका खेलेको आशंकामा उनीहरूलाई कार्यालय बाहिरबाट पक्राउ गरिएको हो ।

सिर्जना बुढामगरको मृत्यु जलनकै कारण भएको पोस्टमार्टम रिपोर्ट

भेरी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा सिर्जनाको मृत्यु जलनकै कारण भएको उल्लेख भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख अंगुर जीसीले जानकारी दिए ।

यातायात व्यवस्था कार्यालयबाट दुई जना बिचौलिया पक्राउ

सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित गर्न प्रहरी सक्रिय, नागरिक सहायता कक्ष निर्माण सम्पन्न ।

प्रधानमन्त्री कार्यालयको चासोपछि तिलौराकोट-लुम्बिनी रुटमा पनि चल्न थाल्यो बिजुली बस 

पर्यटकका लागि लुम्बिनी आएका ५ वटा बिजुली बस काठमाडौं लैजाने निर्णय भए पनि प्रधानमन्त्री कार्यालयले चासो राख्दा रोकिएर बुधबारदेखि लुम्बिनी–भैरहवा–बेलहिया रुटमा सञ्चालन गरिएको थियो ।

Assembly hall and integrated building remain abandoned due to district headquarters dispute

सदरमुकाम विवादले सभाहल र एकीकृत भवन अलपत्र

सिस्ने–५ स्थित रुकुमकोट सभाहल र सिस्ने–६ मा एकीकृत सरकारी कार्यालय भवनको निर्माण अलपत्र छ । १९ महिनादेखि भवन निर्माण अवरुद्ध हुँदा संरचना रुग्ण बनेका छन् ।

इनिशा विकको २७ दिनपछि अन्त्येष्टि 

इनिशाका बुवा इन्द्रबहादुर विकले भने, ’शव जलाइयो, न्याय पाउने आशमा छु।’

बिचौलियाको आरोपमा यातायात र मालपोत कार्यालयबाट १६ जना पक्राउ

उनीहरूको साथबाट बिलबुकलगायतका कागजात पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

योगी नरहरिनाथ पोषण उन्मुख स्वास्थ्य संस्था

पोषण मैत्री घोषणाका १६ मध्ये १३ सूचक पूरा गरेपछि समुदायमा सचेतना जगाउन अस्पताललाई पोषण उन्मुख घोषणा गरिएको अस्पताल प्रमुख डा. शिवनाथ यादवले बताए ।

Provincial Secretary Budhathoki refuses to step down even after reaching the age of 65

६५ वर्ष उमेर पुग्दा पनि पद छोड्न मान्दैनन् प्रदेश सचिव बुढाथोकी

दोहोरो सुविधा लिएको आरोपमा कर्णाली प्रदेश सभा सचिव जीवराज बुढाथोकीविरुद्ध अख्तियारमा पटक-पटक उजुरी परेको छ ।

आर्थिक गणनाका लागि डडेल्धुरामा १७ जना गणक

जिल्ला आर्थिक गणना अधिकारी कर्णबहादुर क्षेत्रीले देशभरकै कार्यक्रमअनुसार डडेल्धुरामा पनि वैशाख २ देखि असार ७ गतेसम्म आर्थिक गणना सञ्चालन गरिने बताए ।

स्वकीय सचिवहरू हटाउने सुदूरपश्‍चिम सरकारको निर्णय 

प्रदेश सांसदका स्वकीय सचिवले नायब सुब्बासरह ३४ हजार ७१० मासिक पारिश्रमिक पाउने व्यवस्था थियो ।

सिँचाइ कार्यालय दार्चुलाका कर्मचारी सवार जिप दुर्घटना : २ को मृत्यु, ४ घाइते

दुर्घटनामा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुलामा कार्यरत सब–इन्जिनियर मनिषा पाल र अर्का कर्मचारी भरत तितराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

12 people arrested on charges of being middlemen in land revenue and transportation in Kailali

कैलालीमा मालपोत र यातायातमा विचौलिया रहेको आरोपमा १२ जना पक्राउ

मालपोत कार्यालय हातामा लेखापढी व्यवसायको लाइसेन्स नभएका ६ जना र यातायात व्यवस्था कार्यालयबाट ६ जनालाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

Featured Stories

कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले बनायो समिति 

कांग्रेसले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको घटनाको सन्दर्भमा कार्की आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरी राय, सल्लाह र सुझावसहितको प्रतिवेदन पेस गर्न बिहीबार वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

Nepali Congress forms committee to study Karki Commission report

सनराइजर्सको पहिलो जित

सनराइर्जसले दोस्रो खेलमा पहिलो जित निकालेको हो । टोली पहिलो खेलमा रोयल च्यालेन्जर्ससँग पराजित भएको थियो । कोलकाताको भने लगातार दोस्रो हार हो ।

Sunrisers' first win

‘रोइला’ फैलाउने शिरीष

शिरीष देवकोटाको ‘रोइला’ गीतले गाउँठाउँको कला, संस्कृतिलाई संरक्षण गर्दै नेपाली संगीतमा विशेष योगदान पुर्‍याएको छ । उनले गाएको ‘म त आउने थिइनँ, यही चाल होला भन्या भा...’ नसुन्‍ने कमै होलान् ।

The head that spreads 'Roila'

एसयूभी स्कोडा कायलाक अब नेपालमा

कायलाकलाई विशेष बनाउने विषय यसको वास्तविक युरोपेली इन्जिनियरिङ हो, जुन वास्तविक सडक अवस्थालाई ध्यानमा राखेर तयार गरिएको छ।

6 MINS READ
SUV Skoda Kayak now in Nepal

विद्युतीय गाडी बिक्रीमा बीवाईडीले टेस्लालाई उछिन्यो

बीवाईडीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२५ मा कम्पनीले कुल ४६ लाख युनिट विद्युतीय गाडी बिक्री गरेको थियो ।

2 MINS READ

News

Link copied successfully