फ्लोरिडाबाट लन्च गरिएको ओरिअन क्याप्सुल नाम अत्याधुनिक यानमा रीड वाइजम्यान, भिक्टर ग्लोभर र क्रिस्टिना कोच, क्यानेडियन अन्तरिक्ष एजेन्सीका अन्तरिक्ष यात्री जेरेमी ह्यान्सन छन् ।
चैत्र १८, २०८२
‘आर्टेमिस दुई’ नाम दिइएको यो अभियानमा करिब १० दिनको यात्रा रहेको छ । चार अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको सतहभन्दा ७४०० किमी माथिबाट परिक्रमा गर्नेछन् । करिब ८/९ लाख किलोमिटर दूरी तय गर्दै चन्द्रमाको वरिपरि घुमेर उनीहरू पुनः पृथ्वीमा फर्किनेछन् ।
बार फोन (सामान्य मोबाइल) चलाउनेले पनि सरकारका सूचना पाउनुपर्ने मुगुका युवाको माग छ ।
ग्राहकहरूले पुरानोलाई फोरजी सिममा निःशुल्क रूपान्तरण गर्न सक्ने कम्पनीले जनाएको छ ।
अमेरिकी प्रविधि कम्पनी ओर्याकलले संरचनागत हेरफेर र एआई प्रविधिको प्रयोगलाई अगाडि बढाउँदै १२ हजार भारतीयसहित ३० हजार कर्मचारी कटौती गर्ने भएको छ ।
चैत्र १६, २०८२
नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कतारलगायत विभिन्न देशमा होस्ट गरिएका र नेपालमा सक्रिय ४ सयभन्दा धेरै बेटिङ एप र वेबसाइट पहिचान गरेको छ ।
'प्रतिपक्षडटकम' नामक उक्त प्लेटफर्मले आफूलाई 'जनताको आवाज, सत्ताको जवाफ' भन्ने नारासहित डिजिटल निगरानी संयन्त्रका रूपमा प्रस्तुत गरेको छ ।
चैत्र १५, २०८२
मन्त्रालयले बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेपछि प्राधिकरणले इन्टरनेट सेवाप्रदायकसँगको समन्वयमा हाल पहिचान भएका सबै सट्टेबाजी एप र वेबसाइट बन्द गरिएको हो ।
पठाओ, इनड्राइभ, यांगोलगायत एपमा एसओएस बटन अनिवार्य भएपछि आपतकालीन अवस्थामा यात्रु तथा चालकले तुरुन्तै प्रहरीको सहायता पाउन सक्छन् ।
चैत्र १३, २०८२
इरानसँग सम्बन्धित 'ह्यान्डाला ह्याक टिम'ले अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक काश पटेलको व्यक्तिगत इमेलमा पहुँच पाएको दाबी गर्दै कागजात र तस्बिर सार्वजनिक गरेको छ ।
चैत्र १२, २०८२
स्थानीय सरकारले संवेदनशील मानेका विषय वा सूचना उल्लंघन गर्दै सामाजिक सञ्जालमा कन्टेन्ट पोस्ट, लाइक, सेयर, कमेन्ट गर्दा कतिपय नेपाली पक्राउ परेका छन् ।
यस मुद्दालाई अमेरिकामा सामाजिक सञ्जाल कम्पनीहरूको नियमन र उनीहरूले लामो समययता छल्दै आएको लतसम्बन्धी बहसमा पहिलो पथप्रदर्शक परीक्षणको रूपमा हेरिएको छ ।
चैत्र १०, २०८२
मेटाले यसै महिनाको सुरुवातमा मोल्टबुक नामक एआई च्याटबट्सहरुको सामाजिक सञ्जाल तयार गरेको थियो ।
चैत्र ९, २०८२
वासिङ्टनले एआईमा आधारित रक्षा प्रणालीमा अर्बौं डलर खर्च बढाएको छ । त्यसैमध्ये ‘माभेन’ कार्यक्रमको लागि गरिएको करिब १.३ अर्ब डलरसम्मको सम्झौता पनि एक हो । ब्लुमबर्गका अनुसार माभेन एआईमा आधारित ‘ब्याटलफिल्ड कमान्ड-एन्ड-कन्ट्रोल’ प्लाटफर्म हो ।
चैत्र ७, २०८२
नथिङ फोनका संस्थापकमध्ये एक कार्ल पेइले मोबाइल एपहरूको सट्टा अब एआई एजेन्टहरूले डिजिटल जीवन परिवर्तन गर्ने बताएका छन् ।
चैत्र ६, २०८२
अमेरिकादेखि जापानसम्म धेरै मानिसले एआई च्याटबटसँग भावनात्मक र प्रेम सम्बन्ध राखेको बताएको अध्ययनहरुले देखाएका छन् । यसले मानिसको सामाजिक सम्बन्धमा नयाँ चुनौती थपिदिएको छ ।
फाल्गुन १९, २०८२
कम्पनीका अनुसार एपले सामाजिक सञ्जाल, अध्ययन, स्वास्थ्य र मनोरञ्जनसम्बन्धी सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराउने जनाएको छ । एपको प्रमुख आकर्षणका रूपमा ‘ठीकठाक’ नामक सामाजिक सञ्जाल फिड राखिएको छ ।
फाल्गुन १६, २०८२
शंखरापुर बहुप्राविधिक शिक्षालय, शंखरापुरमा आवश्यक पूर्वाधार पूरा गरी समयसांपेक्ष बजारको मागअनुरुप युवा जनशक्ति उत्पादन गर्ने उद्देश्यले यो प्रक्रिया सुरु गरिएको हो ।
फाल्गुन ११, २०८२
गुणस्तरका हिसाबले दुवै शृंखलाको अझै पनि उच्च प्रसंशा हुने गरेको छ, तर ब्रेकिङ ब्याडको पूर्ण अंक गुम्नुले फ्यानहरूमा तीव्र प्रतिक्रिया जन्माएको छ ।
फाल्गुन ९, २०८२
अब यो विषय भारतमा सत्तारुढ र विपक्षीबीच राजनीतिक मुद्दा बनेको छ ।
फाल्गुन ८, २०८२
अध्ययनले ३० वटा प्रमुख एआई एजेन्टहरूको मूल्यांकन गर्दै प्रायः सार्वजनिक रूपमा उपलब्ध च्याट सहयोगीदेखि स्वायत्त ब्राउजर एजेन्टसम्मले आफ्नो क्षमताबारे व्यापक प्रचार गरे पनि वास्तविक जोखिम मूल्यांकन र सुरक्षासम्बन्धी तथ्यांक सार्वजनिक गर्न असफल रहेको जनाएको छ ।
फाल्गुन ७, २०८२
यस मुद्दाले बालबालिकामाथि अनलाइन लतको सम्भावित प्रभावबारे विश्वव्यापी बहसलाई तीव्र बनाएको छ । केही देशहरू बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध वा कडा सीमाबन्दी गर्ने दिशामा अघि बढिरहेका छन् ।
फाल्गुन ६, २०८२
‘केजीएम’नामले चिनिने २० वर्षीया एक युवतीले दायर गरेको मुद्दामा अमेरिकी समयअनुसार बुधबार जुकरबर्ग अदालतमा उपस्थित हुन लागेका हुन् ।
फेसबुकको प्यारेन्ट कम्पनी मेटाले प्रयोगकर्ताको अघिल्लो अनलाइन गतिविधिलाई आधार बनाएर मृत्युपछि पनि पोस्ट, कमेन्ट र संवाद गर्न सक्ने एआई प्रविधिको पेटेन्ट दर्ता गराएको छ ।
फाल्गुन ५, २०८२
यस सफलताले नेपालको विकासोन्मुख अन्तरिक्ष प्रविधि क्षेत्रलाई थप परिष्कृत बनाउने विश्वास गरिएको छ ।
माघ २९, २०८२
प्रतियोगितामा हरेक विद्यालयलाई निश्चित समयभित्र कोडिङ गरी स्वचालित रोबोटिक्स मोड्युल तयार गर्न लगाइएको थियो । जसमा बालविनोद मावि प्रथम भएको छ भने महालक्ष्मी मावि र प्रभात मावि क्रमश: दोस्रो र तेस्रो भएका छन् ।
'नेटिभटाइप डट कम' नामक वेब एप्लिकेसन सार्वजनिक गरेका उनी आफ्नो मातृभाषा शेर्पा मात्रै नभएर लिम्बू, नेवारी भाषाको पनि किबोर्ड बनाउन सफल भएका छन्।
माघ २४, २०८२
यस एपमा मानिसले खाता खोल्न, कमेन्ट र पोस्ट गर्न सक्दैनन् । तर, कुनै पनि व्यक्तिले आफ्नो एआई एजेन्टलाई भने त्यसमा उपस्थित गराउन सक्छन् ।
माघ १९, २०८२
आइतबार काठमाडौँमा आयोजित ‘टिग कन्फरेन्स २०२६’ वक्ताहरूले परम्परागत शैलीको लेखा र बैँकिङ प्रणाली विस्थापित हुँदै जाँदा यस क्षेत्रमा पनि डेटा नै नयाँ युगको शक्ति हुने विश्लेषण गरे ।
माघ १५, २०८२
सामाजिक सञ्जाल प्लाटफर्मले एकपछि अर्को भिडियो निरन्तर देखाएर प्रयोगकर्तालाई स्क्रिनमा अड्काइरहने, उत्सुक बनाइरहने, केही छुट्यो कि भन्ने भाव सिर्जना गरिदिने गरी अल्गोरिदम, एआई र रेकमेन्डेसन प्रविधि विकास गरेको उनले बताउँदै आएकी छन् ।