आमा ! तिमी ढलेदेखि ढलेका मेरा रहर, खुसी, आत्मविश्वास तिमीसँगै हराएका छन्

छोराछोरीको खुसीमा हाँस्ने तिम्रा ओठ, तिम्रा आँखा, तिम्रो निश्चल मन जसरी सिरानीको एउटा पाटोमा संघर्ष गरिरहेका थिए, त्यसरी नै म पनि तिम्रा दु:खहरूलाई आँखामा राखेर बाँच्नका लागि लडिरहेको छु ।

7 MINS READ
Mom! My desires, happiness, and confidence, which have been lost since you disappeared, have disappeared with you.

चैत्र १८, २०८२

माइनस मंगल ग्रहमा दोस्रो घर !

करिब ५५ वर्षपछि नासाले आर्टेमिस अभियानमार्फत् मानवलाई पुनः चन्द्रमामा पठाउँदै छ । करिब २० अर्ब डलर लगानीसहित चन्द्रमामा दीर्घकालीन बसोबास खडा गर्ने र चन्द्रमालाई आधार बनाएर अन्तत: मंगल ग्रहमा मानव बस्ती बसाल्ने लक्ष्य राखिएको छ ।

11 MINS READ
Minus the second house on Mars!

चैत्र ९, २०८२

काठमाडौंदेखि बर्लिनसम्म: विश्वप्रतिष्ठित फिल्म महोत्सव बर्लिनालेको त्यो अनुभव

यो वर्ष बर्लिनाले ट्यालेन्टमा नेपालबाट ४ प्रतिभा सहभागी थिए । नेपालबाट पहिलो पटक समीक्षकका रुपमा बर्लिनाले ट्यालेन्टमा सहभागी भइरहँदा थुप्रै नयाँ अनुभव, ज्ञान र सिकाइ बटुलेँ ।

19 MINS READ
From Kathmandu to Berlin: The experience of the world-renowned Berlinale film festival

चैत्र ७, २०८२

गाउँ–गाउँमा क्यामेरा पुग्दाको त्यो त्रास !

पछिल्लो समय सहरमात्रै हैन, समाचार अपडेटका लागि गाउँगाउँमा पनि क्यामेरा पुगेका छन् । यस्तोमा ठूला मिडियाको नाम प्रयोग गर्ने, आफ्नो परिचय लुकाउने क्रियाकलाप पनि उत्तिकै बढेको देखियो ।

11 MINS READ
That fear when cameras reach every village!

चैत्र १, २०८२

युद्धको छायाँमा १२ दिनः दोहामा अड्किएको यात्रा

रात गहिरिँदै जाँदा वातावरणमा असामान्य तनाव बढ्दै गयो । अचानक बाहिरबाट आएको ठूलो आवाज सुनियो ड्याम... । ड्याम... । कसैले भने, मिसाइल आक्रमण भइरहेको छ ।

7 MINS READ
12 Days in the Shadow of War: A Journey Stuck in Doha

फाल्गुन २८, २०८२

रञ्‍जना किन रोइन् ? 

रञ्जना यूसीआई पारासाइक्लिङ विश्वकपमा सहभागी बन्नु नै विशेष विषय हो । यस क्रममा उनले कति हौसला, उत्प्रेरणा प्राप्त गरिन् ? कति बलियो बनिन् ? कति साहसिक बनिन् ? कति गर्वबोध गर्लिन् ? उनको आँसुभित्र प्रश्नको पुञ्ज देख्न सकिन्छ ।

7 MINS READ
Why did Ranjana cry?

फाल्गुन २६, २०८२

अछाम–२ को मतगणनास्थलमा क्याल्कुलेटर बोकेर बिताएका ती ६० घण्टा

मतपत्रहरू खुल्दै जाँदा मतदाता शिक्षाको वास्तविक हैसियत छर्लङ्ग भयो । धेरैजसो मतपत्रमा स्वस्तिक छापको सट्टा औंठा छाप (ल्याप्चे) लगाइएको थियो । कतिपयमा त कुन चिह्न रोज्ने भन्ने अन्योलले गर्दा होला, उपलब्ध सबै चुनाव चिह्नमा छाप लगाइएको थियो ।

6 MINS READ
Those 60 hours spent carrying a calculator at the counting center in Achham-2

फाल्गुन १, २०८२

अनि ऊ खाडी गयो !

जनयुद्ध लडेका मनहरू आज एउटै विचार, भूगोल र दलमा छैनन् । विपरीत ध्रुवमा विभाजित छन् । तिनका उद्देश्य र विचार देश–देशान्तर फिजिएका छन् ।अधिकांश जीविकाका लागि खाडी पुगेका छन् ।

21 MINS READ

माघ ११, २०८२

पढाइपछि जागिर पाइएला नि है?

फोटोहरूले झन् भ्रम बढाउँछन्—हिउँ, सफा सडक, सुन्दर लाइब्रेरी। तर फोटोले थकान देखाउँदैन, बेरोजगारी देखाउँदैन, रातभर जागिर खोजेर थाकेको मन देखाउँदैन।

6 MINS READ
Will you get a job after studying?

पुस ११, २०८२

अनि बाघ बाटोमा आयो...

जीवनमा पहिलो पटक त्यो पनि एउटै बाघलाई तीन पटकसम्म मजैले हेरियो । बाघ बस्ने जंगलमा बाघ देख्न कति मुश्किल छ त्यसको उदाहरण हाम्रै कथा हो । तर बाघ हेर्नका लागि पथप्रदर्शक कति अनुभवी हुनु पर्दछ त्यो डीबी चौधरीको सुझबुझ र निर्देशनले देखायो ।

8 MINS READ
And then a tiger came along the way...

पुस ६, २०८२

आमा–बुबासँगको अविस्मरणीय पञ्चकोशी तीर्थयात्रा

पञ्चकोशी यात्रा मेरो लागि पहिलो पटक नभए पनि, यसपटकको यात्रा भने मनदेखि नै फरक थियो । सपरिवार तीर्थयात्रा गर्दा मन अनौठो ढंगले प्रफुल्लित भइरहेको थियो ।

8 MINS READ
An unforgettable Panchakoshi pilgrimage with parents

मंसिर ४, २०८२

‘अन्नपूर्ण केवल ट्रेक हैन, अनुभूतिको पुस्तक रहेछ’

माछापुच्छ्रेबाट अलिकति भित्र छिरे हिउँले सेताम्मे हिमालहरु मलाई नै पर्खेर बसेको जस्तो लाग्यो । हेलिकप्टरको अघिल्लो सिटमा बसेकाले मलाई दायाँ बायाँका सवै स्थानहरु हेर्न र फोटो भिडियो क्लिक गर्न सहज भयो ।

8 MINS READ
'Annapurna is not just a trek, it is a book of experiences'

कार्तिक ३०, २०८२

नक्सलबाडी ‘नोस्टाल्जिया’

कम्युनिस्टहरूका लागि नक्सलबाडी आन्दोलनको केन्द्रबिन्दु हुन सक्छ । तर, मेरा लागि नक्सलबाडी एक फरक संसार हो । व्यक्तिगत स्मृतिको, यात्राको, बाल्यकालको र सीमा पार सम्बन्धको ।

5 MINS READ
Naxalbadi 'Nostalgia'

आश्विन १०, २०८२

यसरी पत्ता लागे जेन-जी आन्दोलनको आइकोनिक जुत्ताका पात्र

जेन-जी आन्दोलनको आइकोनिक जुत्ता कसको थियो भनेर खोज्न हामीलाई जति समय लाग्यो त्योभन्दा धेरै यसबारे फैलिएका अफवाह र मिथ्या सूचना चिर्दै सत्यको नजिक पुग्न लाग्यो ।

1 min read
This is how the character of the iconic shoe of the Zen-G movement was discovered

भाद्र २३, २०८२

‘यस्तो फोटो कहिल्यै खिच्न नपरोस्’

जेन–जीहरूले सोमबार गरेको प्रदर्शनका क्रममा तस्बिर खिच्न गएका कान्तिपुर दैनिकका फोटो पत्रकारहरूले देखेको प्रत्यक्ष घटनाक्रम यहाँ प्रस्तुत गरिएको छ ।

1 min read
”Never take a photo like this”

श्रावण २४, २०८२

‘बाबा, मलाई पैसा दिनु न !’

३५ वर्षे छोराको आत्मकथन

1 min read
”Dad, don't give me money!”

चीन यात्रा : विकासको भव्य चित्र, साटिएको लगेज अनि जुत्ताको दु:ख

चीन साँच्चै अचम्मको देश रहेछ- अनुशासित, गतिशील र सुव्यवस्थित । विकासका संरचना त अचम्म लाग्ने भए नै, नागरिक स्तरमा देखिने अनुशासन पनि अचम्मकै देखियो ।

1 min read
Travel to China: A grand picture of development, the sorrow of swapped luggage and shoes

जेष्ठ १, २०८२

अस्ट्रेलिया : किस्तै-किस्तामा अल्झिएको जिन्दगी

अस्ट्रेलियामा धेरै नेपाली यस्तो जीवन बाँच्छन्, जहाँ सबै सुविधा हुन्छ, तर ‘सन्तोष’ कम हुन्छ । जहाँ आफ्नो परिवार छ तर ‘पहिचान’ हराउँदै छ ।

1 min read
Australia: A life tangled in installments

वैशाख ८, २०८२

के हामी चोर्ने मान्छे हौँ ?

बेरोजगारी, महँगी वा निराशा, के कारणले तिनीहरू चोर्न उद्यत भएका होलान् ?

1 min read
Are we thieves?

वैशाख ३, २०८२

भो जातका कुरा नगरम् ! 

'वसन्त' गैरदलित दर्शकका लागि आफूलाई पुनरावलोकन गर्ने, आत्मसमीक्षा गर्ने अवसर पनि हो  । तर, पैसा खर्चेर टिकट किनेर जातको जटिलताबारे बुझ्न र आत्मबोध गर्न हामी कति तयार भयौँ त  ?

1 min read
Let's not talk about caste!

मंसिर ३०, २०८१

महिला क्रिकेटरले पर्खिरहेको एउटा मञ्च

जसरी अहिले रोहित पौडेल, कुशल मल्ललगायतका खेलाडीको छक्कामा दर्शकहरू जुर्मुराइरहेका छन्, त्यसरी नै इन्दु बर्मा, रूबिना क्षेत्री, पूजा महतोहरूको चौका-छक्कामा मलाई रमाउन मन छ।

1 min read
A platform that women cricketers have been waiting for
Link copied successfully