मनाइयो बुद्ध जयन्ती

२५७० औं बुद्ध जयन्तीका उपलक्ष्यमा लुम्बिनी विकास कोषद्वारा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद (डिपी) अर्याल र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडगराज पौडेललगायत लुम्बिनीस्थित विभिन्न विहारका भिक्षु, भिक्षुणी, उपासक, उपासिकाले मायादेवी मन्दिरमा पूजाआजा र ध्यान गरेका थिए ।

1 MIN READ
Buddha Jayanti celebrated

बल्खु र वंशीघाटमा चल्यो डोजर [तस्बिरहरू]

काठमाडौंका खोला किनारका अव्यवस्थित बस्ती हटाउने कामलाई जारी राख्दै सरकारले शुक्रबार बिहानै बल्खु र टेकु नजिक पर्ने वंशीघाट क्षेत्रमा डोजर चलाएको छ।

1 MIN READ

वैशाख १५, २०८३

सुकुमवासी बस्ती हटाएपछिको मनोहरा खोला किनार [तस्बिरहरु]

दुई दिन लगाएर खोला किनारका सुकुमवासी बस्तीमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर यहाँका भौतिक संरचना भत्काइएको हो । बस्तीमा ७ सय ७७ घरटहरा थिए ।

1 MIN READ
The beautiful riverbank after the removal of squatter settlements [Photos]

वैशाख १३, २०८३

हटाइँदै मनोहरा किनारको सुकुमवासी बस्ती [तस्बिरहरू]

शनिबार बेलुका डोजर लगाउने क्रममा यहाँ स्थानीयले अवरोध गरेका थिए । आज बिहानैदेखि १९ सय प्रहरी खटिएका छन् ।

1 MIN READ
Slum settlement on Manohara Coast being removed [Photos]

वैशाख १२, २०८३

सिनामंगल क्षेत्रबाट पनि खाली गरिँदै सुकुमवासी बस्ती [तस्बिरहरू]

सिनामंगलमा प्रहरी आफै खटिएर सामान लोड गर्न सघाइरहेको छ ।

1 MIN READ
Slum dwellers are also being evacuated from the Sinamangal area [Photos]

डोजर चलेपछिको सुकुमवासी बस्ती [ड्रोन तस्बिर]

थापाथलीबाट उठाइएका सुकुमवासीलाई प्रशासनले विवरण संकलनका लागि दशरथ रंगशालामा राख्ने तयारी गरेको छ ।

1 MIN READ
Slum dwellers after the bulldozer [Drone photo]

थापाथलीमा चल्यो डोजर, भत्काइयो सुकुमवासी बस्ती [तस्बिरहरू]

पूर्व सूचना अनुसार नै बस्ती खाली गराउन शनिबार बिहानैदेखि बस्तीमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यसको केही घण्टापछि बस्तीमा डोजर चलाइयो।

1 MIN READ
Dozers used in Thapathali, demolishing squatter settlements [Photos]

बस्तीबाट सुकुमवासी हटाउने तरखर [तस्बिरहरू]

थापाथली, गैरीगाउँ र मनोहरास्थित नदी–खोला किनारमा रहेका बस्ती हटाउन शनिबार बिहानैदेखि ती क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएका छन्।

1 MIN READ
Efforts to remove squatters from settlements [Photos]

वैशाख ८, २०८३

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा [फोटोफिचर]

वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको देवतालाई गत शनिबार ३२ हात अग्लो रथमा बिराजमान गराइएको थियो ।

1 MIN READ
Rato Machhindranath's Rath Yatra in Lalitpur [Photo Feature]

वैशाख ४, २०८३

आमाको सम्झनामा [तस्बिरहरू]

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

1 MIN READ
In memory of mother [Photos]

वैशाख ३, २०८३

चिमालको जंगलमा रंगीन चरा [तस्बिरहरू]

जिरीमा पहिलाको जस्तो ‘री’ अर्थात् घना जंगल त्यत्ति छैन तर जे छ; ती जंगलमा स-साना चराको चिरिबिरी कायम छ ।

1 MIN READ
Colorful birds in the Chimal forest [Photos]

वैशाख २, २०८३

मध्यपुर थिमीमा मनाइयो विस्का जात्रा [तस्बिरहरू]

मध्यपुर थिमीको बालकुमारी मन्दिर प्राङ्गणबाट आज बिहान सुरु भएको जात्रामा स्थानीय जात्रालूहरु एकले अर्कालाई सिन्दुर दलेर जात्रा मनाएका थिए ।

1 MIN READ
Biska Jatra celebrated in Madhyapur Thimi [Photos]

वैशाख १, २०८३

नयाँ वर्षमा फनपार्क घुम्नेको भीड [तस्बिरहरु]

नयाँ वर्ष मनाउन अभिभावकहरु बालबालिकासहित फनपार्क पुगेर विभिन्न किसिमका खेल र मनोरञ्जनात्मक गतिविधिहरुमा सरिक भएका छन् ।

1 MIN READ
Crowds visiting the fun park on New Year's Eve [Photos]

चैत्र ३०, २०८२

वर्ष २०८२ सम्झाउने १२ उत्कृष्ट तस्बिर

कान्तिपुरका फोटो पत्रकारले कैद गरेका वर्ष २०८२ लाई सम्झाउने १२ उत्कृष्ट तस्बिरहरू ।

1 MIN READ
12 best photos to remember the year 2082

चैत्र २९, २०८२

सानेपामा ट्याटुप्रेमीको सम्मेलन [तस्बिरहरु]

सम्मेलनमा इटाली, फ्रान्स, ताईवान, भारत गरी २३ देशबाट २५० ट्याटु आर्टिस्ट सहभागी थिए ।

1 MIN READ
Tattoo lovers' conference in Sanepa [Photos]

चैत्र २७, २०८२

उपसभामुख निर्वाचनपछि संसद्‌मा यस्तो देखियो [तस्बिरहरु]

प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट रुवीकुमारी ठाकुर उपसभामुखमा निर्वाचित भएकी हुन् ।

1 MIN READ
This is what Parliament looked like after the Deputy Speaker election [Photos]

बिस्का जात्रा सुरू [तस्बिरहरु]

शुक्रबार भक्तपुरस्थित टौमढी परिसरमा भौरवको रथ तानेर बिस्का जात्रा सुरु भएको छ । बिस्का जात्राको आज पहिलो दिन हो । जात्रा ८ रात ९ दिनसम्म मनाइन्छ ।

1 MIN READ
Biscay procession begins [Photos]

चैत्र २५, २०८२

प्रधानमन्त्री शाह र विदेशी राजदूतहरूको सामूहिक भेट [तस्बिरहरू]

नेपालको पछिल्लो इतिहासमा प्रधानमन्त्रीले विदेशी राजदूतहरूसँग सामूहिक भेट गरेको यो पहिलो पटक हो । विगतमा प्रधानमन्त्री नियुक्त भएसँगै कूटनीतिक मर्यादाभन्दा बाहिर गएर राजदूतहरूको अत्यधिक आवतजावत हुने गरेको थियो ।

1 MIN READ
Group meeting of Prime Minister Shah and foreign ambassadors [Photos]

चैत्र २४, २०८२

चन्द्रमा परिक्रमापछि पृथ्वी फर्कँदै छन् अन्तरिक्षयात्री

आर्टेमिस-२ अभियानले ४ अन्तरिक्षयात्रीसहित चन्द्रमाको फार साइडमा पुगेर अपोलो-१३ को कीर्तिमान तोड्दै पृथ्वीबाट ४ लाख ६ हजार किमी टाढा यात्रा गर्‍यो ।

5 MINS READ
Astronauts are returning to Earth after orbiting the moon.

चैत्र १९, २०८२

हनुमान मन्दिरमा श्रद्धालुहरु [तस्बिरहरु]

हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा विशेष पूजाआराधना गरिन्छ ।

1 MIN READ
Devotees at Hanuman Temple [Photos]

चैत्र १८, २०८२

बौद्धमा तेमाल जात्रा [तस्बिरहरु]

हरेक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धनाथ स्तूपमा तेमाल जात्रा लाग्ने गर्छ । यो जात्रा तामाङ समुदायले मनाउने गर्दछन् ।

1 MIN READ
Temal Jatra in Buddhism [Photos]

चैत्र १६, २०८२

राइड सेयरिङ कम्पनीविरुद्ध चालकहरू आन्दोलनमा [तस्बिरहरू]

पेट्रोलियम पदार्थको मूल्य बढे पनि कम्पनीले शुल्क समायोजन नगरेको लगायत उनीहरुको माग छ ।

1 MIN READ
Drivers protest against ride-sharing companies [Photos]

चैत्र १५, २०८२

पहाडमा चैते धान राेप्ने चटारो [तस्बिरहरू]

बाढीबाट बचेका पाँचथरको बेंसीतिरका खेतमा यतिखेर चैते धान रोप्ने चटारो छ । विगतमा चैत १० देखि मसान्तसम्म हुने चैते धान रोपाइँ यस वर्ष १५ दिनअघिनै मैझारो गर्न किसान जुटेका छन् ।

1 MIN READ

चैत्र १४, २०८२

ओली पक्राउदेखि एमालेको सडक प्रदर्शनसम्म [तस्बिरहरु]

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखक शनिबार पक्राउ परेपछि एमाले सडक संघर्षमा उत्रियो ।

1 MIN READ
From Oli's arrest to UML's street protests [Photos]

एमालेको सडक संघर्ष [तस्बिरहरू]

कार्यकर्ताले सडकका डिभाइडर तोडफोड गर्दै अघि बढेका छन् भने प्रहरीले रोक्ने प्रयास गरिरहेको छ ।

1 MIN READ
UML's street struggle [Photos]

चैत्र १३, २०८२

फोटोफिचर : शीतल निवासको पृथक शपथ समारोह

शीतल निवासको यसपटकको शपथ समारोह भने फरक देखियो।शपथ समारोहमा ७ वटा शंखनाद भएको छ। १०८ जना बटुकले स्वस्ति शान्ति वाचन गरे भने १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गराइएको थियो।

1 MIN READ
Photo Feature: Separate oath-taking ceremony at Sheetal Niwas

४३ वर्षदेखि निरन्तर चैते सराय [तस्बिरहरू]

जमरा राख्ने, हातमा बत्ती लिने र पञ्चेबाजाको तालमा वाख्यै ह‍्‍वा भन्दै मन्दिर परिक्रमा गदै खुल्ला चौरमा तरबार नचाउने प्रचलन रहेको छ ।

1 MIN READ
Chaite Sarai continuously for 43 years [Photos]

चैत्र १२, २०८२

काठमाडौंमा सुरु भयो सेतो मत्स्येन्द्रनाथको रथयात्रा [तस्बिरहरु]

रथयात्रामा हजारौँको सहभागिता जुटेको छ । रथयात्राका लागि बिहीबार बेलुकी ५ बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो ।

1 MIN READ
White Matsyendranath's chariot procession begins in Kathmandu [Photos]

मौलिक पहिरनमा सजिएर शपथ लिन पुगे सांसद [तस्बिरहरू]

संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार ६१ सांसदले मातृभाषामा शपथ लिनेछन् । अधिकांश सांसद मौलिक पहिरचनमा देखिएका छन्।

1 MIN READ
MPs arrive to take oath dressed in traditional attire [Photos]

चैत्र १०, २०८२

चितवनमा चैते छठको अर्घ्य [तस्बिरहरु]

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरुले भोलि (बुधबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै व्रत समापन हुन्छ ।

1 MIN READ
Arghya of Chaite Chhath in Chitwan [Photos]
Link copied successfully