Kantipur

२२ वैशाख २०८३, मंगलबार
लक्ष्मी गौतम

लक्ष्मी गौतम

गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

लक्ष्मी गौतमका लेखहरु :

मेची राजमार्ग एक साता दिउँसो बन्द हुने 

सडक डिभिजन इलाम र जिल्ला प्रशासन कार्यालय इलामले सार्वजनिक सूचना जारी गर्दै वैशाख २३ देखि ३० गतेसम्म बिहान १० देखि बेलुका ५ बजेसम्म सडक बन्द हुने जनाएका हुन् ।

2 MINS READ
Mechi Highway to be closed for a week at noon

सरकारले सदनको गरिमा घटाएको हर्क साम्पाङको आरोप 

पाँचथरको फिदिममा बुधबार आयोजित कार्यक्रममा उनले सरकारका पछिल्ला क्रियाकलाप अलोकतान्त्रिक, हस्तक्षेपकारी र स्वेच्छाचारी भएको आरोप लगाएका हुन् ।

1 MIN READ
Hark Sampang alleges that the government has reduced the dignity of the House

त्रिशाली आमन्त्रण गोल्डकपको तालिका सार्वजनिक

त्रिशाली पूजा तथा मेलाको अवसरमा आयोजित प्रतियोगिता १९ देखि २५ बैशाखसम्म सञ्चालन हुने त्रिशाली पूजा तथा मेला मूल आयोजना समितिले जनाएको छ ।

2 MINS READ
Trishali Invitational Gold Cup schedule announced

मच्छिन्द्रले चुम्यो इलाम गोल्डकपको उपाधि 

शनिबार भएको फाइनल खेलमा एनआरटीलाई २–० गोल अन्तरले हराउँदै मच्छिन्द्रले उपाधि हात पारेको हो । एनआरटी इलाम गोल्डकपका पहिलो र दोस्रो दुवै संस्करणको उपाधि विजेता हो  ।

2 MINS READ
Machhindra wins Ilam Gold Cup title

इलाम गोल्डकपको फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने

बिहीबार भएको सेमिफाइनलमा एनआरटीले रोलिङ क्लबलाई टाइब्रेकरमा हराउँदै फाइनल प्रवेश गरेको हो ।

2 MINS READ
NRT and Machhindra to clash in Ilam Gold Cup final

पाँचथरमा बर्ड फ्लु सतर्कता : १५ दिनसम्म कुखुरा, चल्ला र मासु ढुवानी निषेध

बैठकले संक्रमण रोकथामका लागि तत्काल प्रभाव पर्ने गरी १५ दिनसम्म कुखुरा, चल्ला तथा कुखुराको मासु ढुवानीमा प्रतिबन्ध लगाएको छ ।

2 MINS READ
Bird flu alert in Panchthar: Transport of chickens, chicks and meat banned for 15 days

पाँचथरमा २ जनाको मृत्यु

पाँचथरको हिलिहाङ–७, सम्नेवा निवासी ५८ वर्षीय डम्बर योन्जन तामाङको करेन्ट लागेर मृत्यु भएको हो भने हरिचन्द्र योक्पाङदेनले हानेको ढुङ्गाले टाउकोमा लाग्दा हिलिहाङ गाउँपालिका–६ का ५२ वर्षीय धनप्रसाद यावाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

1 MIN READ
2 people died in Panchthar

इलाम गोल्डकपको फाइनलमा मच्छिन्द्र

खेलमा दुई गोलसहित आक्रामक प्रदर्शन गरेका मच्छिन्द्रका मिलन चाम्लिङ राई खेलमा म्यान अफ दि म्याच घोषित हुँदै ८ हजार १०० रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए ।

2 MINS READ
Machhindra in the final of Ilam Gold Cup

मलेसियालाई टाइब्रेकरमा हराउँदै मच्छिन्द्र अन्तिम चारमा

निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाइब्रेकरमा जित निकाल्दै मच्छिन्द्रले सेमिफाइनल यात्रा तय गरेको हो ।

2 MINS READ
Machhindra defeats Malaysia in tiebreaker to reach last four

गुराँसले रंगिएको सुकेपोखरी क्षेत्रमा बढ्न थाले पर्यटक

पाँचथरको फिदिम नगरपालिका–१४, फाल्गुनन्द गाउँपालिका–३ र इलामको देउमाइ नगरपालिकाको संगमस्थल सुकेपोखरी, लोहकिल र देउराली क्षेत्रमा गुराँस हेर्नकै लागि आउनेको भीड लाग्न थालेको छ ।

3 MINS READ
Tourists have started to increase in the dry pond area, which is colored by the green leaves.
Link copied successfully