काठमाडौं प्रहरी प्रमुखलाई प्रश्न: ओली र लेखकमाथि कसरी अनुसन्धान भइरहेको छ ?

'गौरीबहादुर कार्कीज्यूको जुन आयोग छ, त्यसले दिएको सुझाव र सिफारिसलाई नै अनुसन्धानका लागि पहिलो आधार बनाएका छौं ।'- काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापा

4 MINS READ
Question to Kathmandu Police Chief: How is the investigation being conducted against Oli and the writer?

चैत्र १५, २०८२

जनताको ‘म्यान्डेट’ र ‘स्पिरिट’ अनुसार ओली–लेखकलाई पक्राउ गरिएको हो : कानुनमन्त्री

कान्तिपुरसँको कुराकानीमा नवनियुक्त मन्त्री सोबिता गौतमले केपी ओली नेतृत्वको सरकारले आयोग गठन गर्ने निर्णय गरेको, त्यसपछिको सरकारले आयोग गठन गरेको र अहिले आफूहरु त्यो कार्यान्वयन गर्ने चरणमा आइपुगेका बताएकी छन्। 

25 MINS READ
Oli-author arrested in accordance with people's 'mandate' and 'spirit': Law Minister

चैत्र ९, २०८२

सुशासनको पहिलो अपरेसन प्रज्ञाबाटै सुरु गरौं : भूपाल राई

'प्राज्ञहरू भनेका सबभन्दा पहिलो लहरमा उभिएका सांस्कृतिक नायकहरू हुन् । यस्ता नायक स्वच्छ छविका, नैतिकवान् हुनुपर्छ, जसले जनताको करप्रति खेलबाड गर्नुहुँदैन । दोहोरो रूपले कर दोहन गर्न पाइँदैन ।'

7 MINS READ
Let's start the first operation of good governance with Pragya: Bhupal Rai

चैत्र ८, २०८२

रास्वपाले घोषणापत्रमा लेखेकै विषयलाई ‘टिक’ लगाइदिए हामीलाई पुग्छ

'पछिल्लो समय पैसा वा राजनीतिक सम्बन्ध हुनेले निर्वाचनमा त्यसलाई नै प्रयोग गरे, जसले गर्दा एनआरएनएमा भद्रगोल सुरु भयो।'

20 MINS READ
It would be enough for us if the Rashtriya Swayamsevak Sangh (RSS) ticked the issues mentioned in its manifesto.

चैत्र १, २०८२

खाडीका श्रमिकलाई उद्धार गर्न सरकार तयार रहनुपर्छ : पूर्व राजदूत भारद्वाज

इरानका विरुद्ध छोटो अवधिमा अत्यधिक शक्ति प्रयोग गरेर विजय हासिल गरिन्छ भन्ने अनुमान इजरायल र अमेरिकाले लगाएको देखियो, तर दुई हप्तायताको युद्धको प्रक्रियालाई हेर्दा उनीहरूको आकलन गलत थियो भन्ने देखिन्छ।

18 MINS READ
Government should be ready to rescue Gulf workers: Former Ambassador Bhardwaj

फाल्गुन २७, २०८२

अहिले नयाँ भन्नेहरू हाम्रै ‘लाइन’मा आएका छन्, यो हाम्रो ‘पोलिटिकल भिक्ट्री’ हो : उपेन्द्र यादव

नयाँ शक्तिबाट संघीय गणतन्त्रलाई धरापमा पार्ने काम भए हामीले अन्यथा सोच्नुपर्ने हुन्छ : उपेन्द्र यादव

6 MINS READ
Now those who say new have come to our 'line', this is our 'political victory': Upendra Yadav

फाल्गुन २५, २०८२

२३ र २४ भदौका घटनालाई अलग–अलग रूपमा अध्ययन गरेका छौं : विज्ञानराज शर्मा, प्रवक्ता, जाँचबुझ आयोग

२३ भदौको र राज्यको जिम्मेवारीबारे अध्ययन गरेका छौं । २४ भदौको विध्वंसात्मक घटना थियो भने कसरी भयो, योजनाबद्ध थियो कि थिएन लगायत विषयमा अध्ययन गर्‍यौं ।

6 MINS READ
We have studied the incidents of 23 and 24 Bhadra separately: Vigyanraj Sharma, Spokesperson, Commission of Inquiry

फाल्गुन २४, २०८२

बालेनको लहरले हामीलाई पनि असर गर्‍यो : सीके राउत

राउतले भने, 'मधेशीहरूको एउटा ठूलो माग हो—नेपालमा अहिलेसम्म पूरा नभएको—एउटा मधेशीलाई प्रधानमन्त्री बनाउने । त्यो बालेनको कारणले पूरा हुँदैछ । रास्वपाको माध्यमबाट त्यो पूरा हुँदैछ ।'

5 MINS READ
Balen's wave affected us too: CK Raut

हामीले ०६४ र ०७४ मा मौका पायौं तर गुमायौं : वर्षमान पुन [अन्तर्वार्ता]

'सडकमा हुँदा हामीले जनताको भावना राम्ररी बुझ्ने काम गर्न सकेनौं । युवामा असन्तुष्टि छ । जनताको अवस्था बदल्नुपर्ने, सुशासन अगाडि बढाउनुपर्ने कुरा त हामीले गरेकै हो तर जनतालाई बुझाउन सकेनौं । हामीले विकल्प पनि दिन सकेनौं जस्तो लाग्छ ।'

3 MINS READ
We had a chance in 2064 and 2074 but we lost it: Barshaman Pun [Interview]

यो निर्वाचनले गम्भीर पाठ सिकाएको छ : प्रदीप ज्ञवाली [अन्तर्वार्ता]

‘राजनीतिक पार्टीहरूको नयाँ मतदाता मात्र होइन, पुरानै मतदातासँग पनि कहीँ न कहीँ ग्याप बढेको देखियो । त्यसको समीक्षा गर्न जरुरी छ ।’

3 MINS READ
This election has taught a serious lesson: Pradeep Gyawali [Interview]

फाल्गुन २२, २०८२

१०० दिनभित्रै केही न केही सकारात्मक नतिजा दिन्छौँ : शिशिर खनाल

नयाँ पुस्ताको राष्ट्रिय राजनीतिमा एकदमै ठूलो, जबरजस्त उदय भएको छ र त्यसमा मेरो आफ्नो पनि भूमिका भएको पाउँदा स्वाभाविक रूपमा अत्यन्त हर्षित छु ।

5 MINS READ
We will give some positive results within 100 days: Shishir Khanal

यथाशीघ्र सत्ता हस्तान्तरण गर्न चाहन्छु : प्रधानमन्त्री

मैले भन्दै आएकी छु, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनताले ठाउँ पाउनु हुँदैन ।

3 MINS READ
I want to hand over power as soon as possible: Prime Minister

फाल्गुन २१, २०८२

पहिले बुथ क्याप्चर गरिने भएकाले धेरै प्रतिशत भोट खसेको देखिन्थ्यो, अहिलेको यथार्थ हो: गृहमन्त्री [अन्तर्वार्ता]

'अहिले भोट हाल्दा जति खस्नुपर्ने हो, त्यति खसेको छ । अहिलेको यथार्थ हो, पहिलाको होइन । पहिला बुथ क्याप्चर गरेर मत खसाइदिएकोले बढी प्रतिशत देखिएको हो । '

3 MINS READ
Earlier, it seemed that a large percentage of votes were lost due to booth capture, but this is the reality now: Home Minister [Interview]

कार्की आयोगको मात्र होइन, अरू पनि प्रतिवेदन छन् भने सार्वजनिक गरिदिन्छौं : प्रधानमन्त्री कार्की [अन्तर्वार्ता]

'जेनजी आन्दोलनमा उठेका एकएक आवाजको सम्बोधन होस् । यहाँ भ्रष्टाचार, नातावाद, पक्षपात नहोस् ।'

4 MINS READ
We will make public not only the Karki Commission's report, but also other reports if there are any: Prime Minister Karki [Interview]

फाल्गुन २०, २०८२

यस पटक मतदानको प्रतिशत बढ्छ, बदर पनि सुधार हुन्छ

निर्वाचन आयोगले पुनःनिर्वाचनका बारेमा अहिलेसम्म परिकल्पना गरेको छैन, मतगणना सुरु गरेको २४ घण्टाभित्र सबै क्षेत्रको नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका छौं ।

17 MINS READ
This time the voting percentage will increase, the badar will also improve

फाल्गुन १८, २०८२

रोजगारी सिर्जना गर्न मेरो उम्मेदवारी हो : चुन्न पौडेल

व्यवसायी पृष्ठभूमिका चुन्नप्रसाद शर्मा पौडेल रुपन्देही-२ मा कांग्रेसका उम्मेदवार छन् । चुनावी दौडधुपको अन्तिम समयमा पौडेलले कान्तिपुरसँग आफ्नो उम्मेदवारीको अर्थ र मतदाताहरूका अपेक्षा बारे गरेको कुराकनीकाे सम्पादित अंश :

7 MINS READ

पाँच हजारलाई रोजगारी दिएको छु, थप रोजगारी सिर्जना गर्न मेरो उम्मेदवारी : चुन्न पौडेल

'अब नेपाली कांग्रेस पनि पुरानो पार्टी होइन । सुधारिएको र बदलिएको कांग्रेस पार्टी हो । विचार बदलिएको छ । नेतृत्व बदलिएको छ । ऊर्जा भरिएको पार्टी भएको छ । हामी त्यसका खम्बा बनेर उभिएका छौं ।'

13 MINS READ
I have provided employment to 5,000 people, my candidacy is to create more jobs: Chunna Poudel

संगठनात्मक शक्ति र जनताको विश्वासले हामी अगाडि छौं : विष्णु पौडेल

'मलाई कामका प्रसंगमा जोडेर मेरा प्रतिस्पर्धीले पनि आलोचना गर्नुभएको छैन ।'

8 MINS READ
We are ahead with organizational strength and people's trust: Bishnu Poudel

फाल्गुन १७, २०८२

'उम्मेदवारले पूरा गर्न नसक्ने बाचाको भारी बोकाइदिँदा मतदातामाथि ज्यादती हुन्छ'

एउटा प्रतिनिधिसभा सदस्यसँग न हेलिकोप्टर बनाइदिने ल्याकत हुन्छ, न उसले हरेक टोल-टोलमा नाला बनाइदिने हो । कतिपय ठाउँमा नागरिकले 'यो १० दिनमा तपाईंले नाला बनाइदिनुभयो भने म तपाईंलाई भोट हाल्छु' भन्नुभयो, तर मैले 'म सक्दिनँ हजुर' भनेर माफी मागेँ । नागरिकका अपेक्षाहरूलाई विधि र पद्धतिबाट कसरी निराकरण गर्न सकिन्छ भन्ने मेरो बाचापत्रको ध्येय हो ।

7 MINS READ
'Voters are oppressed when candidates burden them with promises they cannot fulfill'

चुनावमा सेनाको छुट्टै भूमिका छैन, एकीकृत सुरक्षा योजनाअनुसार सबै संयन्त्र परिचालित हुन्छन्

सेना अगाडि सरेको होइन। पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा मात्र नेपाली सेना हो । त्यसबाहेक अरु आवश्यकता अनुसार हुने हो।

19 MINS READ
The military has no separate role in the elections, all mechanisms are operated according to the integrated security plan.

फाल्गुन १६, २०८२

सुनसरी-१ को विकास र समृद्धिको खाका हामीसँग छ : मनोज भट्टराई

'प्रतिस्पर्धा त्रिपक्षीय नै हुन सक्छ । तर, यो चुनाव स्थायित्व र समृद्धिको मुद्दामा केन्द्रित छ ।'

4 MINS READ
We have a blueprint for the development and prosperity of Sunsari-1: Manoj Bhattarai

वाचा गर्ने, चुनाव जितेपछि नफर्किने प्रवृत्तिप्रति जनतामा निराशा छ : गोमा तामाङ

'म कसैलाई कमजोर ठान्दिनँ । सबै उम्मेदवार बराबर हुनुहुन्छ । जे निर्णय गर्छन्, जनताले गर्छन् ।'

4 MINS READ

म यहीँकी छोरी हुँ, चितवनका मतदाताले यसपटक विवेक पुर्‍याउँछन् : मिना खरेल

विपक्षी दलका शीर्ष नेताहरू आएर ठूला सभाहरू गरिरहनुभएको छ, जसमा हजारौँको उपस्थिति रहेको दाबी गरिएको छ । तर, त्यस्ता सभामा आउने मानिसहरू सबै यही क्षेत्रका मतदाता हुन् भन्ने छैन । चितवन बाहिरका ८-१० जिल्लाबाट गाडीमा मान्छे ल्याएर भिड देखाउनु स्वाभाविकै हो । हामी तर्सेका छैनौँ ।

5 MINS READ
I am a daughter of this place, Chitwan voters will exercise discretion this time: Mina Kharel

फाल्गुन १५, २०८२

क्षमता र अनुभवको आधारमा नेतृत्व चल्नुपर्छ : इश्तियाक राई

भदौ २३ गतेको घटना दुःखद थियो । हामीले पनि आन्दोलन गर्‍यौं, तर अहिले केही शक्तिहरूले प्राप्त उपलब्धिलाई सहज मानिरहेका छैनन् । कलिला बालबालिकाहरूलाई प्रयोग गरेर संसद् भवनतिर डोहोर्‍याइयो र त्यहाँ दुःखद घटना भयो । त्यसको आक्रोशमा राज्यको सम्पत्ति खरानी बनाइयो ।

7 MINS READ
Leadership should be based on ability and experience: Ishtiaq Rai

नयाँ दलको चर्चा सामाजिक सञ्जालमा बढी देखिन्छ, तर धरातलीय यथार्थ फरक छ : अमरसिंह पुन

'विगतमा विभिन्न समूहमा विभाजित थियौं तर अहिले ती समूहहरू विघटन भएका छन् । सबैको एउटै उद्देश्य पार्टीलाई जिताउने छ । असन्तुष्ट साथीहरूसँग संवादमार्फत असमझदारी हटाएका छौं । युवा नेतृत्वको आगमन र नयाँ भिजनले गर्दा मतदातामा पनि कांग्रेसप्रति भरोसा पलाएको छ । यसपटक एकता भावनामा मात्र नभई व्यवहारमा पनि देखिएको छ ।'

6 MINS READ
Discussion of new party is more visible on social media, but the reality on the ground is different: Amar Singh Pun

कोशीमा जोखिमको पहिचान भइसक्यो, अब शान्तिपूर्ण रूपमा चुनाव हुन्छ : डीआईजी घिमिरे

कोशीका डीआईजी घिमिरे भन्छन् : हामी पूर्ण रूपमा विश्वस्त छौँ कि कोशी प्रदेशमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनेछ । सम्भावित जोखिम क्षेत्र पहिचान गरिसकिएको छ । आवश्यक परे नियन्त्रणात्मक कदमसमेत चालिएको छ । समग्र शान्ति–सुरक्षा अवस्था चुस्त छ ।

6 MINS READ
Risks have been identified in Koshi, now elections will be held peacefully: DIG Ghimire

फाल्गुन १४, २०८२

माओवादीको विरासत अब प्रलोपाले बोक्छ : जनार्दन शर्मा

'मसँग केही आधार छन्, जनतासँगको सम्बन्ध नै त्यो आधार हो । यसैले म अगाडि छु ।'

7 MINS READ
Pralopa now carries the legacy of the Maoists: Janardan Sharma

फाल्गुन १२, २०८२

मैले कसैलाई विशेष चुनौतीका रूपमा लिएको छैन : देवराज घिमिरे

'नयाँले के गर्छ ? कसरी गर्छ ? के आधारमा विश्वास गर्ने भन्ने प्रश्नको स्पष्ट जवाफ धेरैसँग छैन ।'

4 MINS READ
I have not taken anyone as a special challenge: Devraj Ghimire

रास्वपा प्रश्नबाट भाग्ने पार्टी होइन : इन्दिरा राना मगर

'यहाँ सभामुख वा उपसभामुखको प्रतिस्पर्धा होइन, विचार र कामको प्रतिस्पर्धा हो ।'

4 MINS READ
RSP is not a party that runs away from issues: Indira Rana Magar

फाल्गुन ११, २०८२

हाम्रो मुख्य प्रतिस्पर्धी कांग्रेस नै हो : एमाले महासचिव शंकर पोखरेल

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना र नयाँ दलबीच चर्को प्रतिस्पर्धा हुँदैछ । ०७९ को निर्वाचनमा संसद्‌को दोस्रो ठूलो दल बनेको एमाले यही कारण यसपटक पुरानो जनमत जोगाउन संघर्षरत छ । तर, एमाले महासचिव एवं दाङ-२ का उम्मेदवार शंकर पोखरेल भने अघिल्लो निर्वाचनमा भन्दा बढी सिट आउने दाबी गर्छन् । यसै विषयमा केन्द्रित रहेर पोखरेलसँग गरिएकाे कुराकानीकाे सम्पादित अंश :

17 MINS READ
Our main competitor is the Congress: UML General Secretary Shankar Pokharel
Link copied successfully