बिहीबार युएईबाट भारतका विभिन्न गन्तव्यहरूमा लगभग ९० उडानहरू हुने अपेक्षा गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन्।
चैत्र १९, २०८२
हर्मुजको अवरोधले ग्यास र कच्चा तेलको अभाव भएसँगै एशियाली देशहरुले उद्योगधन्दा सञ्चालन गर्न कोइलाको प्रयोग बढाएका छन् ।
इरानले इजरायलमा मध्यरातिदेखि नै मिसाइल प्रहार गर्दा चारजना घाइते भएको टाइम्स अफ इजरायलले जनाएको छ । घाइते हुनेमा दुईजना शिशु पनि छन् ।
इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न युद्ध आवश्यक रहेको ट्रम्पले दोहोर्याए
सुनामीको असर भूकम्पको केन्द्रविन्दुदेखि एक हजार किलोमिटरसम्मको क्षेत्रमा देखापर्ने बताइएको छ।
चैत्र १८, २०८२
कतारको एक इन्धन ट्यांकरलाई निशाना बनाएर इरानबाट तीनवटा क्रुज क्षेप्यास्त्र प्रक्षेपण गरिएको कतारको रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हामीले उनीहरूलाई १५–२० वर्ष पछाडि धकेल्यौं । उनीहरूसँग अब न जलसेना छ, न सेना छ, न वायुसेना छ : ट्रम्प
'म कहिल्यै नाटोबाट प्रभावित भइनँ । मलाई सधैं थाहा थियो कि तिनीहरू कागजी बाघ हुन्, र पुटिनलाई पनि त्यो राम्रोसँग थाहा छ ।'
सन् २०१५ मा महाभूकम्पको समय क्युवाले नेपालमा पनि चिकित्सक, नर्स र प्राविधिकसहित ४९ जनाको टोली पठाएको थियो । उनीहरुले किर्तिपुरमा आपतकालीन अस्पताल खडा गरेर बिरामीको उपचार गरेका थिए ।
'सेप्टेम्बर २०२५ मा सुरु भएको राष्ट्रव्यापी प्रदर्शन बन्द भएको छ । सुरक्षा अवस्था स्थिर छ ।'
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको युद्ध अन्त्य हुने संकेत देखिएको बताएका छन्।
अर्जिन्टिनाले यो कदम आईआरजीसीद्वारा हिजबुल्लाहजस्ता संगठनलाई समर्थन दिएको आरोपमा उठाएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘दुईदेखि तीन हप्ताभित्र’ अमेरिकाले इरान छाड्ने बताएका छन्।
चैत्र १७, २०८२
इन्धन अभावले चरम संकट भोगिरहेको क्युवामा रुसी तेलको ट्यांकर आइपुगेको छ ।
‘मोटर क्लब’का अनुसार अहिले साधारण पेट्रोलको औसत मूल्य ४.०२ डलर पुगेको छ, जुन युद्ध सुरु हुनुअघि भन्दा एक डलरभन्दा बढी वृद्धि हो । यसअघि २०२२ मा युक्रेन युद्धपछि यस्तो उच्च मूल्य देखिएको थियो ।
योजनामा अमेरिकी र इजरायली जहाजहरुलाई जलघाँटी हुँदै जान प्रतिबन्ध लगाइएको छ । यस जलघाँटीमा इरान र यसको सैन्य दस्ताको सार्वभौम अधिकार रहेको योजनामा उल्लेख छ ।
'बेलायतजस्ता देशले हर्मुजको घाँटीमा गएर तेल ल्याउने हिम्मत राख्नुपर्छ,' उनले सामाजिक सञ्जालमा ट्रुथमा लेखे ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले नेपाली शान्ति सैनिकले सुरक्षित रहेर काम गरिरहेको बताए ।
इजरायलको संसद्मा सोमबार यस विधेयकका पक्षमा ६२ मत र विपक्षमा ४८ मत पर्यो ।
हालसम्म युद्धमा १२ सय लेबनानीले ज्यान गुमाएका छन् भने इजरायलले दक्षिण लेबनानमा निरन्तर आक्रमण गरेपछि भोकमरी र खानेपानीको समस्या बढ्दै छ ।
चैत्र १६, २०८२
संघीय सरकारअन्तर्गत रहेको यातायात सुरक्षा प्रशासन (टीएसए) मा कार्यरत कर्मचारीले सरकारी सटडाउनका कारण पारिश्रमिक समयमै नपाउँदा ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरूमा लाखौँ यात्रु लामो समयसम्म लामबद्ध हुनुपर्ने अवस्था सिर्जना भएको छ ।
इरानमा अमेरिका–इजरायलले आक्रमण गरेदेखि नै स्पेन युद्धको विपक्षमा खडा छ ।
यो हाम्रो युद्ध होइन । हामीलाई जर्बजस्ती यसमा मुछिएको छ । यसले विदेशीको स्वार्थ रक्षा गर्छ, हाम्रो हित गर्दैन : नवाज सलेम, प्रधानमन्त्री, लेबनान ।
रिपोर्टर फतिमा र भिडियो पत्रकार मोहम्मद दिदीभाई हुन् । शनिबार दिउँसो उनीहरुको कारमा आक्रमण भएको थियो ।
‘सायद हामी खार्ग टापु लिन्छौं, सायद लिँदैनौं । हामीसँग धेरै विकल्पहरू छन्,’ ट्रम्पले फाइनान्सियल टाइम्सलाई भने ।
अमेरिकाले इरानमा स्थल सेना परिचालन गर्ने आरोप-प्रत्यारोपबीच सोमबार बिहानसम्म मूल्य बढेर १ सय १६ डलर प्रतिब्यारेलमा कारोबार भएको हो ।
विश्वमा पानीको अति अभाव भएका देशमध्ये कुवेत एक हो ।
चैत्र १५, २०८२
भर्मन्टका स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले राजनीति अति धनीहरूको मुट्ठीमा पुगेको बताए ।
इरान युद्ध लम्बिदैं जाँदा अमेरिकी सुरक्षावृत्तमा स्थल सेना परिचालनबारे बहस चलिरहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।