‘स्विजरल्यान्डको बाउ’ बडिमालिका ! के-के छन् मुख्य आकर्षण ?

बालेन्द्र शाहले ‘स्विजरल्यान्डको बाउ’ को संज्ञा दिएपछि बडिमालिका मन्दिर धार्मिक, सांस्कृतिक र पर्यटकीय केन्द्रका रूपमा झन् चर्चामा आएको छ । आखिर के छ त बडिमालिकाको आकर्षण ? अनि कसरी पुग्ने ?

13 MINS READ
Badimalika, the 'father of Switzerland'! What are the main attractions?

ज्यान जोगाउन सरेकी सरिनलाई धरानले दिएको माया

सर्लाहीमा जन्मिएकी, इजरायलमा १४ वर्ष काम गरेकी र लैंगिक पहिचान बदलेपछि मार्ने धम्की पाएकी सरिन तामाङ ज्यान जोगाउनकै लागि धरान सरेकी थिइन् । यही सहरले उनलाई पहिलो चुनावमा १६ हजार र दोस्रोमा २७ हजार मत दियो । प्रत्यक्ष निर्वाचनमार्फत कुनै समलिंगी व्यक्ति अहिलेसम्म संसद् पुग्न सकेका छैनन् तर धरानमा सरिनले पाएको मत त्यस दिशामा अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि हो ।

9 MINS READ
The love given by Dharan to Sarin who moved to save her life

चैत्र १७, २०८२

बाघ जोगियो तर जंगलछेउका बासिन्दा बचाउनै मुस्किल

नेपालले बाघको संख्या दोब्बरभन्दा बढी बनाएर अन्तर्राष्ट्रिय मञ्चमा वाहवाही पाइरहँदा बाँके र बर्दियामा बाघको आक्रमणबाट मृत्यु र घाइतेका परिवार ऋणमा डुबिरहेका छन् ।

13 MINS READ

चैत्र १४, २०८२

नेपालको नक्कली उद्धार उडानको जालो

२६ सेप्टेम्बर २०२५ मा देशभक्त जेनजी नामक नागरिक समुहले उजूरी दर्ता गरेपछि पछिल्लो अनुसन्धान सुरु भयो ।

12 MINS READ
Nepal's fake rescue flight network

चैत्र १२, २०८२

जनआस्था साप्ताहिक : दरबारको 'गसिप'देखि जाँचबुझ प्रतिवेदन 'लिक' सम्म

दलगत मुखपत्रबाट विद्रोह स्वरूप जन्मिएको जनआस्थाले सुरुवाती दिनदेखि नै खोजमूलक र बेनामे अर्थात् स्रोतमा आधारित पत्रकारिताको पहिचान बनाउन सफल भयो, एकातिर यसले 'निडर खोज पत्रकारिता' को छवि बनाएको छ भने अर्कोतिर 'पत्रकारिताको सीमारेखा नाघेर सनसनी' को आरोप पनि लाग्ने गरेको छ

13 MINS READ
Jana Aastha Weekly: From palace 'gossip' to investigation report 'leaks'

चैत्र ६, २०८२

संसदमा दलित : जनसंख्याको अनुपातमा आधा प्रतिनिधित्व, त्यसमा पनि ८२ प्रतिशत विश्वकर्मा मात्रै

३४ वर्षमा ७ वटा संसदीय निर्वाचन भए, समानुपातिक न्यायको प्रतिबनद्धता गरेको संविधान बन्यो, तर दलित समुदायभित्र पनि अत्यन्त बहिष्कृत मधेशी दलितको प्रतिनिधित्व संसद्‌मा फेरि पनि शून्यमा झर्‍यो। प्राप्त सीमित प्रतिनिधित्वमा विश्वकर्मा समुदायबाट ८० प्रतिशत निर्वाचित हुँदा दलितभित्रका अन्य समूह भने वञ्चितिमा परेका छन्।

10 MINS READ
Dalits in Parliament: Half representation in proportion to population, 82 percent of that only Vishwakarma

चैत्र ५, २०८२

रचना खतिवडा : गृहणीदेखि सांसदसम्मको यात्रा

किराना पसलेदेखि जेन-जी आन्दोलनमा छोराको बलिदान र सडक संघर्ष हुँदै रचना खतिवडा आज संसद्मा‍ न्यायका निम्ति बुलन्द आवाज बनेकी छिन् ।

5 MINS READ
Rachana Khatiwada: Journey from housewife to MP

चैत्र ४, २०८२

दक्षिण एसियाली वामपन्थी दल किन धक्का खाँदैछन् ?

वामपन्थी दलहरूको उतारचढावबारे भाकपा मालेका महासचिव दीपंकर भट्टाचार्य, श्रीलंकाका वातावरणमन्त्री डा. दम्मिका पटाबेन्दी, जवाहरलाल नेहरू विश्वविद्यालय, नयाँदिल्लीका सहप्राध्यापक मणीन्द्रनाथ ठाकुरलागायतका सार्वजनिक बौद्धिक, वाम बुद्धिजीवी र वामपन्थी नेतासँग कान्तिपुरका उपेन्द्रराज पाण्डेयले गरेको अन्तर्वार्ताको संक्षेप :

1 MIN READ
Why are South Asian leftist parties suffering setbacks?

दक्षिण एसियामा वामपन्थी दल किन खिइँदैछन् ?

२०७४ को चुनावमा वामपन्थी लहर नै आएको थियो । जनताले एमाले-माओवादीलाई झन्डै २ तिहाई सिटमा जिताए । एमालेले १२१ र माओवादीले ५३ सिट जिते । तर ८ वर्षमै वाम दल ४२ सिटमा खुम्चिए । यो अवस्था नेपालका वामपन्थी दलहरूको मात्र होइन, केही दशकयता वामपन्थी राजनीतिले दक्षिण एसियामै जनविश्‍वास गुमाइरहेको छ । आखिर किन त ?

35 MINS READ
Why are leftist parties being defeated in South Asia?

डाक्टर बनाउन सुदूरपश्चिम सरकारको छात्रवृत्ति, पहिलो ब्याचका ९ जना असारदेखि सेवामा

प्रदेश सरकारले २०८० देखि पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययन गराइरहेकामध्ये पहिलो ब्याचका ९ जना असारदेखि चिकित्सा सेवामा आउँदैछन् । उनीहरुले सुदूरपश्चिमको हिमाल, पहाड र तपाईमा एक–एक वर्ष सरकारी अस्पतालमा सेवा दिनेछन्।

9 MINS READ
Far West government scholarships to train doctors, 9 of the first batch in service since Asar

चैत्र २, २०८२

छोराको न्याय खोज्दै सडकबाट सदन पुगेकी आमा

जेन-जी आन्दोलनमा छोरा गुमाएकी रचना खतिवडा समानुपातिक सांसद बनेर सहिद र पीडित परिवारको आवाज संसद्‍मै उठाउने जिम्मेवारीमा पुगेकी छन् ।

5 MINS READ
Mother reaches Parliament from the street seeking justice for her son

चैत्र १, २०८२

‘चिम्पु’ हराएपछि रित्तिएको छ रघुको घर

चिम्पुसँगको उनको सम्बन्ध निकै पुरानो र भावुक छ । २०७२ सालको भूकम्पपछि उनले चिम्पुलाई सडकबाट उद्धार गरेका थिए ।

5 MINS READ
Raghu's house is empty after 'Chimpu' goes missing

फाल्गुन ३०, २०८२

१६५ क्षेत्रमा समानुपातिक मत : पुराना दलको जगै भासियो

कांग्रेसले १४६, एमालेले १३८ र नेकपाले ११५ क्षेत्रमा प्रत्यक्षमा भन्दा समानुपातिकमा कम मत पाए

8 MINS READ
Proportional voting in 165 constituencies: The foundations of old parties have been destroyed

फाल्गुन २९, २०८२

११ महिला सीडीओ, जसले सम्पन्न गराए चुनाव

मुस्ताङमा अजिता शर्मा, खोटाङमा रेखा कँडेल, कास्कीमा रुद्रादेवी शर्मा, संखुवासभामा सिर्जना थपलिया, तेह्रथुममा बन्दना राई, सोलुखुम्बुमा लीला केसी, सिन्धुलीमा स्किम श्रेष्ठ, पाल्पाकी बिनु वज्राचार्य, डोल्पामा जुनु हमाल ढकाल, रुकुम पूर्वमा सीता परियार, डोटी जिल्लामा कल्पना नेपालले चुनावमा प्रशासनिक कमान्ड सम्हाले।

14 MINS READ
11 female CDOs who successfully completed the election

राष्ट्रिय जिम्मेवारी पूरा गरेर घर फर्किए डेढ लाख निर्वाचन प्रहरी

४० दिनसम्म निर्वाचन सुरक्षामा खटिएका उनीहरुले देशको सेवा गर्न पाएकामा खुसी व्यक्त गर्दै यो अनुभव आगामी दिनमा सामाजिक क्षेत्रमा उपयोग लगाउने बताएका छन्, निर्वाचन प्रहरीकारुपमा कमाएको पैसाले घरखर्च टार्ने, पढाइ शुल्क तिर्ने र परिवारलाई सहयोग गर्ने उनीहरुले सुनाए।

10 MINS READ
150,000 election police officers return home after fulfilling national responsibilities

फाल्गुन २८, २०८२

बालेन्द्रसँगको 'लभ-हेट' र संसद्‌मा हर्कको परीक्षा

धरान उपमहानगर प्रमुखदेखि राष्ट्रिय राजनीतिमा उदाएका हर्क साम्पाङले श्रम संस्कृति पार्टीलाई संसद्मा‍ पुर्‍याउँदै जनताको भरोसा र चासोलाई नयाँ उचाइमा पुर्‍याएका छन् ।

8 MINS READ
'Love-Hate' with Balendra and Hark's test in Parliament

सडककी ‘आशिका दिदी’ अब सदनकी सांसद

घाइतेहरूको ‘घाउमा मह्लम’ लगाउने आशिका अब संसद्‍मा पुगेकी छिन् । उनको प्रण छ– म आफ्नो जिम्मेवारी निर्वाह गर्नेछु ।

16 MINS READ
'Aashika Didi' from the streets is now a member of parliament

फाल्गुन २५, २०८२

भाइरल बोलीपछि रेनुका: ट्रोल, खिसीट्युरी र भीडको निसानामा

रेनुकालाई भिडियोको वास्तविक असर त्यतिबेला महसुस भयो, जब उनी घर पुगेपछि छोराछोरीको कुरा सुनिन् । दुई छोराछोरी रुँदै भने, ‘तपाईंको भिडियोले हाम्रो बेइज्जत भयो । हामी कसरी विद्यालय जाने ? साथीहरूले के भन्छन् ?’

10 MINS READ
Renuka: Targeted by trolls, ridicule, and mobs after viral speech

फाल्गुन २०, २०८२

मतदानको पूर्वसन्ध्यामा विदेशिन बाध्यहरू भन्छन्- ‘चुनावपछि स्वदेशमै काम गर्ने वातावरण बनोस्’

नागरिकले विरलै पाउने मतदानको अवसर गुमेकोमा दुःखी हुँदाहुँदै पनि निर्वाचनमार्फत् मुलुकमा शान्ति, स्थायित्व र आर्थिक समृद्धि ल्याउने नेतृत्व आउनेमा उनीहरू विश्वस्त छन् ।

6 MINS READ
On the eve of the election, those forced to go abroad say - 'Let's create an environment for working in our country after the election'

फाल्गुन १९, २०८२

‘उडान अनिश्चित भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’

रोमानीयामा रोजगार गर्दै आएका तामाङ दुई महिनाको घर बिदा सकेर पुनः उतै फर्किने लागेका छन् । युद्धको प्रभावले गर्दा विमान रद्द भएपछि उनी चार दिनदेखि विमानस्थल धाइरहेका छन् ।

4 MINS READ
'With flights uncertain, we won't be able to vote or go abroad'

फाल्गुन १७, २०८२

रास्वपाको ‘रोड शो’, कांग्रेसको चुनावी सभा, घरदैलोमा एमाले

रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा काठमाडौंका १० निर्वाचन क्षेत्रसहित भक्तपुर र ललितपुरलक्षित निर्वाचन कार्यक्रम गरेका छन् ।

9 MINS READ
RSP's 'road show', Congress's election rally, UML door-to-door

फाल्गुन १२, २०८२

जो हिउँदमा गाउँमै छुटे

हिमाली जिल्ला मनाङको विकट फू गाउँका बासिन्दा करिब ४ महिना थातथलो छाडेर सहर झर्छन् । हिँड्न सक्ने काठमाडौं–पोखरा पुग्छन् । जो सक्दैनन्, उनीहरु झरेर क्याङमा बस्छन् वा गाउँमै छुट्छन्।

5 MINS READ
Who was left in the village in winter

फाल्गुन १०, २०८२

डिजिटल दुर्व्यवहार भोग्दै महिला उम्मेदवार

महिला अधिकारकर्मी सन्जोग ठकुरी भन्छन्- समाजलाई विचार राख्ने, नीति निर्माण र संगठनात्मक छलफलमा सक्रिय हुने महिला मन पर्दैनन् । पुरुषप्रधान सोच भएका समूहलाई विचारशील र प्रश्न गर्ने महिला स्वीकार्य हुँदैन ।

7 MINS READ
Female candidate facing digital abuse

दार्जिलिङबाट आएर बैतडीमा पहिलो महिला शिक्षक बनेकी कृष्णालाई 'मीना दिदी पुरस्कार'

हाल ८२ वर्ष पुगेकी कृष्णा विष्ट २८ वर्षको उमेरमा बैतडीको दोगडाकेदार गाउँपालिका–२ मा बिहे भएर आउँदा अक्षर चिन्न सक्ने महिला कोही थिएनन् ।

5 MINS READ
Krishna, who came from Darjeeling and became the first female teacher in Baitadi, receives 'Meena Didi Award'

फाल्गुन ६, २०८२

वैदेशिक रोजगारी पीडितका साथी ‘पाल्देन दाइ’

न्युरोडको हतारोबीच भारी बोकेर हिँडिरहेका पाल्देन दाइलाई धेरैले सामान्य श्रमिकका रूपमा देख्लान् । तर, वैदेशिक रोजगारी पीडितका लागि उनी बलियो भरोसा हुन् । अप्ठयारोमा परेकाहरूले सम्झिने र साथ खोज्ने मान्छे हुन् ।

6 MINS READ
'Palden Dai', a friend of a foreign employment victim

चुनाव प्रचारमा महावीरको मौलिक शैली

महावीर यतिबेला गृहजिल्ला म्याग्दीका गाउँबस्ती घुम्दै कटवाल शैलीमा भोट मागिरहेका छन्, स्थानीयलाई भन्ज्याङ, चौतारा र टोलमा डाक्छन् र आफ्नो कुरा राख्छन् । पर्चा बाँड्छन् अनि अर्को बस्ती पुग्छन्।

20 MINS READ
Mahavir's original style in election campaigning

फाल्गुन ५, २०८२

‘सरकार आउँछ, ओत आउँदैन’

‘भोट त कति हालियो कति, सरकारले एउटा ओत लाग्ने जग्गा दिन सकेन,’ धनबहादुरले आक्रोश र पीडा मिसाउँदै भने, ‘सरकार भए त हामीजस्ता गरिबलाई पनि हेर्थ्यो होला नि ।’

4 MINS READ
'The government comes, the OAT doesn't come'

फाल्गुन २, २०८२

अस्ताए शेरमान, जसको लगनले पर्साका घरमा पुगेको थियो स्वच्छ खानेपानी

खानेपानीका उपभोक्ताहरुले उठाएको नगद सहयोगले शेरमानका लागि घडेरी किनेर बनाएको घर अब रित्तो भएको छ ।

11 MINS READ

फाल्गुन १, २०८२

यौनिक तथा लैंगिक अल्पसंख्यक पहिचान खुलाएपछि अवसर पनि बन्द

पछिल्लो समय लैंगिक तथा यौनिक अल्पसंख्यकहरू पहिचान खुलाएर बाँच्न कोसिस गरे पनि विभिन्न समस्या भोग्न बाध्य छन् ।

9 MINS READ

माघ २७, २०८२

धमिरा–कमिला खाने सालकले मान्छे र प्रकृतिलाई पुर्‍याउँछ फाइदा

सालक संरक्षणमा सक्रिय रहँदै आएका चितवन डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार एउटा वयस्क सालकले दिनमा कम्तीमा २० हजार धमिला र कमिला खाने गर्दछ ।

7 MINS READ
Ant-eating lizards benefit humans and nature
Link copied successfully