सातै प्रदेशमा 'अटिजम’मा आधारित नमूना विद्यालय स्थापना गरिने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अटिजम भएका बालबालिकालाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित सरकारले अटिजम नमूना विद्यालय स्थापना गर्न लागेको जानकारी दिए ।

2 MINS READ
Model schools based on autism to be established in all seven provinces

अर्घाखाँचीमा प्रहरी र सीसी क्यामराको निगरानीमा कापी जाँच

विश्व मावि ढाकावाङ र सरस्वती मावि सूर्यथुम केन्द्रमा आन्तरिक व्यवस्थापन पूरा नभएकाले शुक्रबारदेखि कापी जाँच हुनेछ ।

2 MINS READ
Copy checking under police and CCTV surveillance in Arghakhanchi

लुम्बिनीका अधिकांश जिल्लामा एसईईका उत्तरपुस्तिका परीक्षण हुँदै

बर्दिया र रुपन्देहीका अधिकांश केन्द्रमा उत्तरपुस्तिका परीक्षण सकियो, दाङ, बाँके, रोल्पा, प्यूठानलगायतका जिल्लामा शुक्रबारदेखि परीक्षण सुरू हुने

4 MINS READ
SEE answer sheets being tested in most districts of Lumbini

गुल्मीका आधा परीक्षा केन्द्रमा बिहीबारबाटै एसईईका उत्तरपुस्तिका परीक्षण सुरु

परीक्षा सकिएको तीन दिनभित्र परीक्षण गरेर सक्न भनिएको निर्देशनअनुसार परीक्षा सकिएकै दिनबाट परीक्षण सुरु भएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेले बताए ।

2 MINS READ
SEE answer sheet testing begins at half the exam centers in Gulmi from Thursday

एसईईको पहिलो दिन रामेछापमा १८ विद्यार्थी अनुपस्थित, परीक्षा सकिएलगत्तै उत्तर पुस्तिका जाँच सुरु

बिहीबार रामेछापमा साधारणतर्फ १ हजार १ सय २३ छात्रा र ९ सय ९७ छात्र गरी २ हजार १ सय २० विद्यार्थीले परीक्षा दिएका छन्। प्राविधिक धारतर्फ ६३ छात्रा र ८१ छात्र गरी १ सय ४४ जनाको सहभागिता रह्यो।

3 MINS READ
18 students absent in Ramechhap on first day of SEE, answer sheet checking begins immediately after exam

एसईई परीक्षा : पहिलो दिनको उत्तरपुस्तिका परीक्षण सुरु

शिक्षा विकास निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोखरेलले भने, ‘पहिलो दिनको परीक्षा शान्तिपूर्वक सकियो । उत्तरपुस्तिका पनि परीक्षण सुरु भइसकेको छ ।’

2 MINS READ
SEE Exam: First day's answer sheet testing begins

परीक्षा केन्द्रमै एसईईको उत्तरपुस्तिका जाँच्न केन्द्राध्यक्षको आनाकानी

सरकारले केन्द्रमै एसईई उत्तरपुस्तिका परीक्षण गर्न भने पनि लमजुङका केन्द्राध्यक्षले निर्देशन नआएको र व्यवहारिक समस्या भएको भन्दै असहमत जनाएका छन्।

2 MINS READ
Center head's reluctance to check SEE answer sheets at the exam center

एसईईको उत्साह [तस्बिरहरू]

उत्तरपुस्तिका परीक्षा केन्द्रमा नै परीक्षण गरिने भएको छ । उत्तरपुस्तिका परीक्षण पनि आजबाटै सुरु हुनेछ ।

1 MIN READ
SEE's excitement [Photos]

चैत्र १८, २०८२

त्यसबेला ९ कक्षा पढ्न पनि जिल्ला छोड्नु पर्थ्यो : धनलाल

जिल्लामा ९ कक्षाभन्दा माथि पढाइ नहुने भएकाले २०१४ सालमा जुद्धोदय माध्यमिक विद्यालयबाट आफूले एसएलसी उत्तीर्ण गरेको धनलाल श्रेष्ठले बताए । मकवानपुरबाट एसएलसी उत्तीर्ण गर्ने आफू नै पहिलो व्यक्ति भएको पनि उनको दाबी छ ।

5 MINS READ
At that time, even to study in 9th grade, one had to leave the district: Dhanlal

मनाङबाट एसईईमा ३४ जना सहभागी हुँदै

एसईईका लागि मनाङ जिल्लाभर एउटामात्र केन्द्र सदरमुकाम चामेस्थित लोकप्रिय मावि तोकिएको छ ।

2 MINS READ
34 people from Manang participating in SEE

चैत्र १६, २०८२

विद्यालय तहको इन्ट्रान्स र ब्रिजकोर्स सञ्चालनमा शिक्षा मन्त्रालयको रोक

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षाका भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा र ब्रिजकोर्सका कार्यक्रम सञ्चालनमा रोक लगाएको छ ।

1 MIN READ
Ministry of Education bans school-level entrance and bridge courses

एसईईको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्न सरकारको निर्देशन

राष्ट्रिय परीक्षा बोर्ड निकट स्रोतका अनुसार शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षा सचिव चुडामणि पौडेलमार्फत उक्त निर्देशन दिएका हुन् ।

2 MINS READ
Government directive to make SEE results public within a month

शिक्षामन्त्रीको प्रस्टीकरण: एसईई पछिको ब्रिजकोर्स र ट्युुसन सेन्टर रोकेका हौं

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘कक्षा १० सकेर, एसईई दिएपछि कक्षा ११ लागि ब्रिजकोर्स, ट्युसन सेन्टर वैशाख १ गतेसम्म रोक्ने भनेका हौं ।’

2 MINS READ
Education Minister's clarification: We have stopped post-SEE bridge courses and tuition centers

चैत्र १५, २०८२

धनकुटामा एसईईको तयारी अन्तिम चरणमा, २६ सय ३६ विद्यार्थी सहभागी हुँदै

गत वर्ष धनकुटाबाट २ हजार ५ सय ३६ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए। यस वर्ष सहभागी संख्या सामान्य वृद्धि भए पनि नियमिततर्फको सहभागिता भने क्रमशः घट्दै गएको छ।

3 MINS READ
SEE preparations in final stage in Dhankuta, 2,636 students participating

चैत्र १४, २०८२

विद्यालय र विश्वविद्यालयबाट दुई महिना भित्र दलीय विद्यार्थी संगठन हटाउने

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌ले शुक्रबार गरेको १ सय वटा निर्णयको कार्यसूचीमा शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप अन्त्य गर्ने उल्लेख छ ।

1 MIN READ
Remove partisan student organizations from schools and universities within two months

चैत्र १३, २०८२

एसइईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण

चैत १९ गतेदेखि सुरु भई २९ गते सम्पन्न हुने एसइई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।

4 MINS READ
SEE preparations complete: 1,966 exam centers determined across the country, including Japan

स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता

मन्त्री निशा मेहताले जनता र स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई सन्तुष्ट बनाउने कार्यलाई सरकारले प्राथमिकता दिने बताइन् ।

1 MIN READ
Health workers should be allowed to stay in their home country: Health Minister Mehta

चैत्र ११, २०८२

केयूको र्‍याकिङमा भएको के हो ?

अमेरिकास्थित एक संस्थाद्वारा गरिएको ‘एचई- उच्च शिक्षा र्‍यांकिङ’ मा विश्वका ५ सय ७ विश्वविद्यालयमध्ये काठमाडौं विश्वविद्यालय(केयू) १ सय २२ औं स्थानमा परेको जनाइएको छ । साँच्चै केयू विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल देखिएको हो ?

6 MINS READ
What happened to KU's rankings?

कर्णाली प्रज्ञा प्रतिष्ठान विधेयक प्रदेशसभाबाट पारित

प्रदेश सरकारले ल्याएको विधेयक बैठकमा बहुमतले पारित भएको हो । मंगलबार साँझ बसेको बैठकबाट विधेयक पारित भएको हो ।

2 MINS READ
Karnali Academy Bill passed by Provincial Assembly

चैत्र १०, २०८२

काठमाडौं विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्‍यांकिङ’मा १२२ औं स्थानमा

विश्वभरका ९५ देशका पाँच सय सात विश्वविद्यालय सहभागी ‘र्‍यांकिङमा विश्वविद्यालयको उच्च शिक्षामा प्रभाव मापन गर्न २५ मापदण्डअन्तर्गत एक सय ३६ सूचक प्रयोग गरिएका थिए ।

2 MINS READ
Kathmandu University ranks 122nd in the US's 'HE Higher Education Rankings'

चैत्र ८, २०८२

देवदह क्याम्पसमा ड्रोन र उड्‍डयन व्यवस्थापन विषयको पढाइ हुँदै

जुनसुकै संकायमा २ जीपीए वा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीले पढ्न पाउने

2 MINS READ
Drone and aviation management courses being taught at Devdaha Campus

फाल्गुन १२, २०८२

अपाङ्ग विद्यार्थीको शिक्षा प्रवर्धन गर्ने ग्रीन तारालाई ३ लाखको पुरस्कार

ग्रीन तारा चाइल्ड हेभेन स्कुललाई अपाङ्ग विद्यार्थीहरूको पठनपाठनमा पुर्‍याएको योगदानको लागि ३ लाख राशिको यशोधरा पन्त शिक्षा सम्मान प्रदान गरिएको हो।

2 MINS READ
Green Tara receives Rs 300,000 award for promoting education of disabled students

फाल्गुन ८, २०८२

पोखरा विश्वविद्यालयका ६ हजार ६२२ जना दीक्षित हुँदै

२१ औं दीक्षान्त समारोहमा विभिन्न तह र संकायमा उच्च शिक्षा हासिल गरेका विद्यार्थी दीक्षित हुनेछन् ।

1 MIN READ
6,622 students of Pokhara University are graduating

माघ २७, २०८२

उपप्राध्यापकको परीक्षामा मोबाइल प्रयोग गर्दा कारबाही

परीक्षा रद्द गर्ने र एकवर्ष कुनै पनि परीक्षामा सहभागी हुन नदिने निर्णय भएको सेवा आयोगका प्रमुख विष्णुप्रसाद अर्यालले जनाए ।

1 MIN READ
Action taken against using mobile phones in associate professor exams

माघ २४, २०८२

१८९ शाखा अधिकृतका लागि साढे २३ हजारले दिए प्रारम्भिक परीक्षा

आयोगले आफ्नो वार्षिक कार्यतालिकाअनुसार गत मंसिरको अन्तिम बुधबार विज्ञापन प्रकाशित गर्दै निजामती सेवातर्फ खुला तथा समावेशी समूहमा दरखास्त आह्वान गरेको थियो ।

2 MINS READ
23,500 candidates took the preliminary exam for 189 branch officers

माघ २०, २०८२

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह आयोजना गर्दै

विश्व बैंकका पूर्व उच्च शिक्षा संयोजक डा. जमिल साल्मी प्रमुख अतिथि र क्यानडा, सिंगापुरका प्रतिष्ठित वैज्ञानिकहरू विशेष अतिथिका रूपमा समारोहमा सहभागी हुनेछन् ।

2 MINS READ
Madan Bhandari University of Science and Technology is organizing its first convocation ceremony.

माघ १४, २०८२

नेल्टा अन्तर्राष्ट्रिय सम्मेलन आगामी शुक्रबारदेखि

नेल्टाले बुधबार पत्रकार सम्मेलन गरी यही माघ १६ र १७ गते ग्यालेक्सी पब्लिक स्कूलमा नेल्टा अन्तरराष्ट्रिय सम्मेलन हुने जानकारी गराएको हो ।

1 MIN READ
Nelta International Conference to begin next Friday

माघ १२, २०८२

तीन सातापछि खुलाइयो त्रिविको ताला, आक्रमणको धम्की

नेकपा निकट अखिल क्रान्तिकारीले पुस १९ गते उपकुलपति, रेक्टर, रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेको थियो । सहमति कार्यान्वयन नभएको भन्दै क्रान्तिकारीले लगाएको ताला खुलाउन त्रिविले अल्टिमेटम दिएको थियो ।

4 MINS READ
Tribhuvan University's lock opened after three weeks, threat of attack

माघ ८, २०८२

एम्बस्टको उपाध्यक्षमा डा. दिनेशराज भुजु नियुक्त

तीन दशकभन्दा बढी समयदेखि उच्च शिक्षा, अनुसन्धान र विज्ञान नीति क्षेत्रमा सक्रिय डा. भुजु हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) का प्राज्ञ हुन् ।

2 MINS READ
Dr. Dinesh Raj Bhuju appointed as Vice-Chairman of Embast

माघ ७, २०८२

यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म

बोर्डले बुधबार एसईई परीक्षाको तालिका सार्वजनिक गर्दै आउँदो चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुनेगरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

2 MINS READ
This year's SEE exam will be held from Chaitra 19 to 29.
Link copied successfully