Kantipur

२१ वैशाख २०८३, सोमबार
राजकुमार कार्की

राजकुमार कार्की

कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

राजकुमार कार्कीका लेखहरु :

सुनकोसीमा पौडी खेल्ने क्रममा बगेर युवक बेपत्ता

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ हैवारबेँसीका १७ वर्षीय सुमित कोइराला दर्हेनी पुल नजिकैबाट पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

1 MIN READ
Youth goes missing after being swept away while swimming in Sunkoshi

सिन्धुलीमा बस र स्कुटर ठोक्किँदा एकको मृत्यु

३५ वर्षीय चन्द्र श्रेष्ठको मृत्यु

1 MIN READ
One dead in bus-scooter collision in Sindhuli

सिन्धुलीको निर्माणाधीन मासु प्रशोधन उद्योगमा कामदारबीच झडप हुँदा चिनियाँ र नेपाली गरी ७ जना घाइते

कामदार निकालेको विषयमा विवाद हुँदा मरिण गाउँपालिका-४ सहानमा भएको झडपमा पाँच चिनियाँ र दुई जना नेपाली कामदार घाइते भएका हुन् ।

2 MINS READ
Seven Chinese and Nepalese injured in clash between workers at under-construction meat processing factory in Sindhuli

दुर्गमको विद्यालयमा सिद्धार्थ बैंकद्वारा पोसाक वितरण

सिद्धार्थ बैंक सिन्धुली शाखाले सदरमुकामबाट २१ कोष पूर्वमा रहेको उक्त विद्यालयका बालबालिकालाई ट्याकसुट, जुत्ता, झोलालगायतका सामग्री वितरण गरेको हो।

1 MIN READ
Siddhartha Bank distributes uniforms to remote schools

सिन्धुलीमा बुहारी हत्या प्रकरण : अहिलेसम्म के भयो ?

हत्यामा संलग्नलाई पक्राउ गर्नुपर्ने र तीन छोराछोरीका नाममा घर, सम्पत्ति पास गराउनुपर्ने माग राख्दै स्थानीय तथा पीडित परिवारले दैनिक रूपमा प्रदर्शन तथा आन्दोलन गरिरहेका छन् ।

3 MINS READ
Sindhuli daughter-in-law murder case: What has happened so far?

महिला हत्याको अभियोगमा दुई जना पक्राउ

दुधौलीकी महिलाको हत्या प्रकरणमा मुख्य आरोपितसहित दुई जना पक्राउ परेका छन् भने फरार एकजनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

2 MINS READ
Two arrested for murder of woman

सिन्धुलीको दुधौलीमा दुर्घटना, २ को मृत्यु, ४ घाइते

दुधौली नगरपालिका–११ मा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा ३४ वर्षीय रामकुमार कुमर र २५ वर्षीय फुलबाबु धामीको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।

1 MIN READ
Accident in Dudhauli, Sindhuli, 2 dead, 4 injured

सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणको ठेक्का तोडियो

ठेक्का सम्झौताको अवधि ६० प्रतिशत सकिँदा प्रगति ११ प्रतिशत मात्र छ । आयोजनाले मंगलबार ठेक्का तोडिएकोबारे १५ दिनको समय दिएर अन्तिम सूचना जारी गरेको छ ।

4 MINS READ
Sunkoshi-Marin Diversion Dam Construction Contract Terminated

मध्यपहाडी राजमार्ग अवरुद्ध, नेपालथोकमा सवारी होल्ड

सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ को अक्करे भिरमा खसेको लेदोसहितको पहिरो लगातार पानी परिरहेकाले पन्छाउन नसक्दा पूर्वी पहाड आवतजावत गर्ने सवारी साधन अलपत्र परेका छन् ।

1 MIN READ
Mid-hill Highway blocked, vehicles held at Nepalthok

अब बीपी राजमार्गबाटै यातायात सरर

डिभिजन सडक कार्यालयले रातभर मर्मत गरेपछि बीपी राजमार्गमा यात्रुवाहक तथा निजी सवारी साधन समयमा नै गन्तव्य पुग्न थालेका छन्।

1 min read
Now the traffic will move from BP highway
Link copied successfully