Kantipur

२१ वैशाख २०८३, सोमबार
माधव ढुंगाना

माधव ढुंगाना

ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

माधव ढुंगानाका लेखहरु :

रुपन्देहीमा ४३ लाख बराबरको हुक्का बरामद

विशेष सूचनाका आधारमा गोदामा राखिएको ४३ लाख २१ हजार ४ सय रुपैयाँ बराबरका हुक्का र त्यसमा प्रयोग हुने सामग्री बरामद गरेको हो ।

1 MIN READ
Hookahs worth Rs 4.3 million seized in Rupandehi

पञ्चकन्या रूपन्देही सुपर लिगः लुम्बिनी खुकुरी ७ विकेटले विजयी

५० ओभरको खेललाई मौसमको प्रतिकुलताका कारण २० ओभरमा छोट्याइएको थियो ।

2 MINS READ
Panchakanya Rupandehi Super League: Lumbini Khukuri won by 7 wickets

पञ्चकन्या रूपन्देही सुपरलिग: न्यु होराइजनको सहज जित

होराइजनले बुटवल राइनोजलाई ७ विकेटले पराजित गरेको हो ।

2 MINS READ
Panchakanya Rupandehi Super League: New Horizons secure easy win

रूपन्देही सुपर लिग आजदेखि

प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजनको खेल सञ्चालन गर्न १५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजक संस्थाको छ ।

3 MINS READ
Rupandehi Super League from today

भैरहवामा फोहर वर्गीकरणपछि व्यवस्थापन प्रभावकारी बन्दै

फोहरको वर्गीकरण गर्नुपर्ने नियमलाई दुई हप्तादेखि कडाइका साथ कार्यान्वयन गरेपछि अहिले नगरमा फोहर व्यवस्थापन सहज र प्रभावकारी बन्दै गएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए ।

3 MINS READ
Waste management becomes more effective after waste classification in Bhairahawa

करको दर कम गरी दायरा बढाउन भैरहवाका व्यवसायीको सुझाव

सिद्धार्थ उद्योग वाणिज्य संघमा आयोजित राजस्व चुहावट सम्बन्धी अन्तरक्रियामा सहभागी व्यवसायीले सुरक्षा र प्रशासनिक निकायको मिलोमतो बिना संगठित रुपमा तस्करी सम्भव नहुने दाबी गरेका छन् ।

3 MINS READ
Bhairahawa businessmen suggest reducing tax rates and expanding the scope

सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल : सीमावर्ती व्यवसायी उत्साहित, खुकुलो बनाउन स्थानीयको माग

विभिन्न जिल्लाबाट किनमेलका लागि सुनौली पुग्ने उपभोक्ताको भीडले गुलजार रहने सुनौली बजार सुनसान, मोरङको विराटनगरलगायत क्षेत्रबाट दैनिक उपभोगका सामान किनमेलका लागि भारत जानेको भीड घट्यो

12 MINS READ
Customs duty on goods worth more than Rs 100: Border traders excited, locals demand relaxation

लुम्बिनीमा एकीकृत सेवासहितको ‘चुजी क्याम्पस’ सञ्चालनको तयारी

गौतम बुद्धले प्रतिपादन गरेको दया, करुणा र मानवीय सेवामा आधारित रहेर विश्वका १ सय ३९ राष्ट्रमा आफ्नो संस्था कार्यरत रहेको र यसै सिलसिलामा लुम्बिनी पनि आफ्नो रोजाइमा परेको संस्थाको दाबी ।

3 MINS READ
Preparations to operate 'Chuji Campus' with integrated services in Lumbini

सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल: सीमावर्ती नेपाली व्यवसायी उत्साहित, खुकुलो बनाउन स्थानीयको माग

सरकारले एक सय रुपैयाँभन्दा बढीको सामानमा अनिवार्य भन्सार लागू गरेपछि किनमेल गर्न भारतीय बजार जाने नेपालीको संख्या घट्दा सीमावर्ती नेपाली व्यापारी उत्साहित भएका छन् । स्थानीयले भने सास्ती र महँगीको मारमा परेको गुनासो गरिरहेका छन् ।

13 MINS READ
Customs duty on goods worth more than Rs 100: Nepali border businessmen excited, locals demand relaxation

भैरहवा भन्सार नाकामा कडाइ, सुनौली बजार सुनसान

भन्सार नाकामा कडाइ गरिएपछि भैरहवालगायत आसपास क्षेत्रमा दैनिक प्रयोजनका सामानको मूल्य बढाएको उपभोक्ताले गुनासो गरेका छन् ।

4 MINS READ
Strict measures at Bhairahawa customs checkpoint, Sunauli Bazaar deserted
Link copied successfully