Kantipur

२० वैशाख २०८३, आइतबार
यज्ञ बञ्जाडे

यज्ञ बञ्जाडे

बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

यज्ञ बञ्जाडेका लेखहरु :

बजेटबाट मात्रै सबै आयोजना निर्माण गर्न सकिने अवस्था छैन, अब ऋणपत्रको अवधारणामा जान्छौं : गुणाकर भट्ट

कान्तिपुरसँगको अन्तर्वार्तामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट भन्छन्- आर्थिक वृद्धिमा जाने भनेको पूर्वाधार निर्माणमा लगानी, नवप्रवर्तन र डिजिटाइजेसन पनि हो, बैंकिङ क्षेत्रमा जसरी सरकारी सेवामा पनि डिजिटाइजेसन गर्न सके यसले आर्थिक वृद्धिको गति तीव्र हुन सक्छ

23 MINS READ
It is not possible to build all projects from the budget alone, now we will move to the concept of bonds: Gunakar Bhatta

सहकारीको बचत फिर्ता गर्न सरकारी बजेट प्रयोग गर्ने बाटो खुला

कर तिरेको पैसाले बचतकर्ताको रकम फिर्ता गर्न हुँदैन भन्ने आवाज उठिरहेका बेला सरकारले अध्यादेशमार्फत उक्त व्यवस्था गरेको हो ।

10 MINS READ
The way is open to using government budget to return savings to cooperatives.

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ७ माइक्रो इन्स्योरेन्स र हिमालयन रि–इन्स्योरेन्सका संस्थापकले तिरेको प्रिमियको विवरण माग्यो

विभागले संस्थापक सेयरधनीसँग चुक्ता पुँजीबापत कम्पनीमा भुक्तानी गरेको बाहेक अतिरिक्त शुल्क (प्रिमियम) बापत बुझाइएको रकमको विस्तृत विवरण मागेको हो

2 MINS READ
The Department of Money Laundering Investigation has sought details of premiums paid by the founders of 7 Micro Insurance and Himalayan Reinsurance.

२० वाणिज्य बैंकको नाफा १९ प्रतिशतले बढ्यो, कमाए ४९ अर्ब

ब्याज आयसँगै रेमिट्यान्स, डिजिटल कारोबार, प्रतीतपत्र ग्यारेन्टी, ट्रेजरी बिल, सेवा शुल्कलगायतबाट प्राप्त हुने आय (गैरब्याज आय) पनि कारण।

8 MINS READ
Profits of 20 commercial banks increased by 19 percent, earning 49 billion rupees

सरकारले सुरु गर्‍यो १५/१५ दिनमा तलब वितरण

परीक्षणका रुपमा अर्थ मन्त्रालय र महालेखा नियन्त्रकका कर्मचारीलाई पठाइयो

3 MINS READ
The government has started distributing salaries every 15 days.

पूर्व-पश्चिम राजमार्गको धानखोला-लमही सडक खण्ड स्तरोन्नति सुरु

सडक खण्डको दुवैतर्फ ७ मिटर चौडा ‘क्यारिज वे’ र साढे दुई मिटर चौडा ‘सोल्जर’ निर्माणसँगै १२ मिटर चौडा बनाइने उल्लेख छ ।

4 MINS READ
Upgrading of Dhankhola-Lamahi road section of East-West Highway begins

यस वर्ष आर्थिक वृद्धिदर ३.६५ प्रतिशत हुने प्रक्षेपण 

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमान प्रतिवेदनले आर्थिक वर्ष २०८२/८३ मा आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धिदर ३.६५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको हो ।

1 MIN READ
Economic growth rate projected to be 3.65 percent this year

‘नीतिगत भ्रष्टाचार, लेनदेन र आसेपासे पुँजीवादले अर्थतन्त्र अनुत्पादक चक्रमा’

अर्थतन्त्र पुनःसंरचना र स्तरोन्नतिको चरणमा, सात वर्षभित्र प्रतिव्यक्ति ३ हजार डलर र सय खर्बको अर्थतन्त्र निर्माण गर्ने सरकारको लक्ष्य

12 MINS READ
'Political corruption, transactions, and crony capitalism have driven the economy into an unproductive cycle'

पश्चिम एसिया तनावले आर्थिक संकुचन र वित्तीय स्थायित्वको जोखिम : राष्ट्र बैंक

इन्धनको मूल्यवृद्धि र आपूर्ति शृंखलामा परेको अवरोधले नेपालको कृषि, पर्यटन र उद्योग क्षेत्रमा नकारात्मक प्रभाव पार्न सक्ने जोखिम रहेको गभर्नरको स्पष्टोक्ति

4 MINS READ
West Asia tensions pose risk to economic contraction and financial stability: Nepal Rastra Bank

अर्थमन्त्रीले अघि सारे आर्थिक रूपान्तरणका मुख्य चार संवाहक क्षेत्र

विद्युत्, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई आर्थिक रूपान्तरणका मुख्य संवाहक क्षेत्रका रूपमा चयन गरिएको छ ।

2 MINS READ
Link copied successfully