भारतको औद्योगीकरणको बारेमा कान्तिपुरमा मेरो लेख ।
नेपाल आर्थिक पक्षमा अहिलेकै बाटो हिँडिरहने हो भने आगामी १० वर्षमा हामी बिहार र यूपीलाई हेरेर ‘ओहो, यिनीहरूले कसरी प्रगति गरे’ भनेर अचम्मित हुनेछौं ।
ekantipur.com/opinion/2023/0…
Sameer Khatiwada
6,252 posts
- Nepalis spent $3.3 billion for education overseas in just the first six months of this year. By comparison, Nepal’s annual petroleum import bill has risen to $2.5 billion, and tourism brought in less than $1 million in 2019. @NepaliTimes @SoniaAwale nepalitimes.com/banner/nepals-…
- बिल्कुल गलत। @PradeepgyawaliK ji. If he were a ‘regular politician,’ he would have run away like Ashraf Ghani. Zelensky has shown enormous courage and strength in the face of Russian aggression. A true leader who has inspired his people and the world. इतिहासले उनलाई सम्झनेछ।‘कमेडियन राष्ट्रपति बन्दा युक्रेनको हालत देखियो, नेपालमा पनि त्यस्तै शक्ति उदाए’ भिडिओ युट्युबमा हेर्न यस लिंकमा जानुहोस् : youtu.be/gz8vue_ra-0 #NepalPress
00:00 - नेपालको आर्थिक इतिहास एउटै लेखमा भन्न मिल्दैन । सबै कुरा कभर गर्न असम्भव छ। मैले केही प्रमुख मुद्दाहरू प्रस्तुत गर्ने प्रयास गरेको छ । मलाई आशा छ कि तपाईंले यो लेख पढ्नुहुनेछ, प्रश्नहरू उठाउनुहुनेछ र परिवर्तनको माग गर्नुहुनेछ। @setopati @ameetdhakal
- २०३६ सालको जनआन्दोलनले राजतन्त्रको जग नहल्लाउन्जेल नेपालको साक्षरता दर २० प्रतिशत र २०४६ सालसम्म पनि ३३ प्रतिशत मात्र थियो । प्रतिव्यक्ति आय क्रमशः १२५ र १८५ डलर मात्रै थियो । २०४६ सालको परिवर्तनअघिसम्म मुलुकमा कालोपत्रे सडकको लम्बाइ जम्मा ३,००० किमि, पाइपबाट आउने खानेपानी
- This is insane! Terrible solution.. “आगामी शुक्रबारदेखि विदेशबाट फर्किने यात्रुले विमानस्थलको भन्सार बिन्दुमा प्रयोग गरिहरेको मोबाइल ‘आफ्नो प्रयोगका लागि हो’ भन्ने घोषणा गर्नुपर्ने.. यो प्रक्रियाका लागि अब भन्सार विन्दुमा पनि लाइन बस्नुपर्नेछ ।” 🤦🏽♂️
- Look at this beauty! Wow!! Beautiful world, beautiful Sagarmatha. सगरमाथा ! Mt Everest 🇳🇵
- नेतृत्व भनेको यहि हो ! धन्यवाद @thapagkआदरणीय महामन्त्री @thapagk दाजुसंग @BhimRawal179 ले बहस कहाँ गर्न प्रस्ताव गर्लान् त ! कि चुपचाप बस्लान् रावल ? आजको प्रमुख प्रश्न यही हाे
- प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतले हासिल गरेको आर्थिक सफलताको बारेमा मेरो लेख। ** पूर्वाधार , औद्योगिकीकरण, उच्च मूल्य सेवा (high value services like IT) र दक्ष श्रमशक्तिमार्फत उच्च र अधिक दीगो आर्थिक वृद्धि हासिल गरेको छ । ** @nepalviewsnv
- अर्थ सचिव सँगको भेटघाट राम्रो भयो । हामीले २०७९-८० को बजेटका मुख्य बुँदाहरूमा छलफल गर्यौं। कार्यान्वयन राम्रो भयो भने बलियो आर्थिक वृद्धिदर सम्भव छ । @madhumarasini
- नेपालको मौद्रिक नीति बारे मेरो अन्तर्वार्ता । ** सूचकांकहरूले खुकुलो मौद्रिक नीति ल्याउनका लागि राष्ट्र बैंकलाई ‘स्पेस’ दिएको पक्कै हो । तर, मौद्रिक नीतिका आफ्नै सीमा छन् । ** कान्तिपुर टिमलाई धन्यवाद @sureshrajn @YagyaBanjade @SeemaTamang15 ekantipur.com/Interview/2024…
- मेरो नयाँ लेख @NAYA_PATRIKA पढेर प्रतिक्रिया दिनुहोला । धन्यवाद। मैले प्रस्तुत गरेको मुख्य बुँदाहरू: (1) आर्थिक विकासमा सफल एसियाली देशहरू नियाल्दा तिनले स्रोत विनियोजन तथा बजार र प्रतिस्पर्धालाई प्राथमिकता दिएको देखिन्छ । (१/६)
- यस विषयमा @SwarnimWagle सँग सहमत। "भन्सारलाई राजस्व संकलनको होइन, उद्योग–व्यापार प्रवर्धनको केन्द्र बनाऊँ ।" I am leading a ADB program in Nepal on customs reforms: e-payment, online valuation database, paperless customs etc. adb.org/projects/54402… onlinekhabar.com/2024/03/1451517
- हामी पहिले पनि FATF को ग्रे लिस्टमा परेका छौं। अन्य देशहरू पनि यसमा परेका छन्। अबको २ वर्षमा के गर्न सकिन्छ भन्ने कुरामा ध्यान केन्द्रित गरौं। यस विषयमा मेरो लेख। @ekantipur_com ** ‘ग्रे लिस्ट’ बाट बाहिरिन फिलिपिन्सको पाठ **







