user avatar
Setopati
@setopati
Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.
Nepal
Born April 1
Joined March 2013
Posts
  • user avatar
    आगो लागिरहेको क्यासिनोको १२ तलाबाट लाइभ भिडिओमा छोरालाई भने- बाबा अलवेज लभ्स यु, राम्रो मान्छे बन्नू, कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न है छोरा Read Full News: setopati.com/social/290809
    00:00
  • user avatar
    दश अर्ब कहाँ खर्च भयो? प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ: गगन थापा setopati.com/politics/208552
    00:00
  • user avatar
    अबदेखि सांसदको छोराछोरीलाई सरकारी स्कुलमा पढाऔं अनि मात्र शिक्षा सुध्रिन्छः सांसद शाही
    00:00
  • user avatar
    गोल्डेन गर्ल गौरिका setopati.com/sports/South-A…
    00:00
  • user avatar
    आफूले जितेको स्वर्ण उनले बुवालाई पहिर्‍याइदिइन् setopati.com/sports/South-A…
    00:00
  • user avatar
    गाडी किन्ने बजेटबाट कनकाईका मेयरले खोले प्राविधिक कलेज, आफू चढ्छन् साइकल bit.ly/3h2OUpK
  • user avatar
    नेपाल बार अगाडि वकिलबीच कुटाकुट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थक र विरोधी वकिलबीच शुक्रबार नेपाल बारभित्रै कुटाकुट भएको हो।
    00:00
  • user avatar
    कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा ल्याउने प्रक्रिया थाल्न प्रधानमन्त्री देउवाको निर्देशन setopati.com/politics/245060
  • user avatar
    खुलामञ्चमा निःशुल्क खाना खानेको भिड setopati.com/social/215481
    00:00
  • user avatar
    तामाङले कोठा लिएका थिएनन्, पाटीमै सुतेर रात काट्थे। आज सडकमा मृत भेटिएका उनको हातमा भारी बोक्ने नाम्लो थियो। setopati.com/social/207139 by @Unick_shres
  • user avatar
    सांसद सुमना श्रेष्ठले सोधिन् : गाई पाल्ने व्यवसायीले समेत १० पटक सोच्छ, मेगा प्रोजेक्टको आर्थिक अध्ययन खै? || Sumana Shrestha || पूरा भिडिओ हेर्न लिङ्कमा जानुहोस् youtu.be/7mg5YhtEnuM via @setopati
    00:00
  • user avatar
    सभामुखले बोल्न नदिएको भन्दै संसदबाट बाहिर निस्किएकी सुमनाले के भनिन् ?
    00:00
  • user avatar
    नयाँ-पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन- मेयर बालेन
  • user avatar
    २० जनालाई प्रत्यक्ष रोजगारी दिने व्यवसायीलाई काठमाडौं महानगरले तीन वर्षसम्म व्यवसाय करमा शतप्रतिशत छुट दिने
    00:00