यो अंकगणित मात्रै मुख्य होईन । रास्वपाका स्वर्णिम वाग्ले र रवि लामिछानेले जित्नुको अर्थ सिङ्गो गठबन्धनको हार र देउवा–प्रचण्डको लागि लज्जाको बिषय पनि हो। #nepalviews
अपराधका प्रकृति एउटै भए पनि सर्वसाधारण र भीआईपीले फरकफरक सुविधा पाइरहेका छन्। अन्य थुनुवा चिसो भुईँमा लामखुट्टेसँग लडिरहँदा भिआइपी भने ‘डिलक्स रुममा’ ऐसआराम गरिरहेका छन्।
प्रधानमन्त्रीको शैली डिभी परेर अमेरिका पुगेको कुनै नेपालीको पहिलो हप्ताको घुमफिरजस्तै थियो । कार्यवाहक प्रधानमन्त्री सिंह आफैँ हराएजस्तो, डराएजस्तो निरीह देखिए । गृहमन्त्री लेखकले यो अवसर राम्रो उपयोग गर्न सक्थे । तर, उनले पनि क्षमता देखाउन सकेनन्। टिप्पणी
दार्जीलिङमा पढ्न बस्दा वीरेन्द्र र ज्ञानेन्द्रको झगडा भएको थियो । त्यतिबेला ज्ञानेन्द्रले वीरेन्द्रसँग भनेका थिए रे – तिमी राजा हुन बाँकी नै छ । म त राजा भइसकेको मानिस हुँ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको अनेकन काण्डहरूको चर्चा सागर चन्दको यो रिपोर्टमा पढौं
आधा अर्ब रुपैयाँ खर्च गरेर चीनबाट ल्याइएका ३७ वटा सुविधा सम्पन्न विद्युतीय बस चार्जिङ स्टेसनको अभावले ग्यारेजमै थन्काउनुपरेको छ। स्टेसन बनाउन सरकारले छनोट गरेको जग्गा ‘सीजी डेभलपर्स’ले कब्जा गरेर राखेको छ ।
यो तानाशाहको मूल नायक प्रधानमन्त्री केपी शर्मा ओली हुन्। गृहमन्त्री र अरू केही मन्त्रीको राजीनामा गराएर आलोचना मत्थर पार्ने कुतसित प्रयास गरे पनि ओलीकै नेतृत्वमा यो तानाशाही मञ्चन भइरहेछ। ओलीको तानाशाह आजको तात्कालिक परिघटना भने होइन। — @lakxhmanshresth