रविलाई 'आशाको केन्द्र' भन्दै सीकेले भने- 'कम ब्याक हिरो'
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रवि लामिछानेलाई आफ्नो पनि आशाको केन्द्र भएको प्रतिक्रिया दिएका छन् ।
सर्वोच्च अदालतको फैसलासँग लामिछानेले उपप्रधान तथा गृह मन्त्री र सांसद पद गुमाएपछि राउतले उक्त प्रतिक्रिया दिएका हुन् ।
‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनीतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो,' उनले लेखेका छन्, 'बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो।'
प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा #रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो। बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो। #comebackhero pic.twitter.com/u5k7aIdg7S
— Dr. CK Raut (@drckraut) January 27, 2023
-
इरानी ह्याकरले एफबीआईको ड्रोन ह्याक गरेको दाबी
शुक्रबार, २९ जेठ २०८३
-
विपद् व्यवस्थापनका लागि नीति भए पनि कार्यान्वयन पक्ष कमजोर - गगन थापा
शुक्रबार, २९ जेठ २०८३
-
केयूले सुरु गर्यो ‘युथ फेडरलिज्म फेलोसिप’ कार्यक्रम, ७१ युवालाई रोजगारको अवसर
शुक्रबार, २९ जेठ २०८३
-
काभ्रे बस दुर्घटना अपडेट : घाइते १२ जनाको पहिचान खुल्यो
शुक्रबार, २९ जेठ २०८३
-
कांग्रेसले चयन गर्यो पाँच विषयगत उपसमिति संयोजक
शुक्रबार, २९ जेठ २०८३
-
काठमाडौं उपत्यकाका प्रयोगविहीन तार हटाइँदै
शुक्रबार, २९ जेठ २०८३
- १ परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने सहमति
- २ विश्वकप उद्घाटन समारोहः कसले प्रस्तुति दिँदै छन्, कहिले सुरु हुन्छ, कसरी हेर्ने ?
- ३ इजरायलमाथि इरानको ब्यालेस्टिक मिसाइल प्रहार, ट्रम्पले नेतन्याहुलाई भने- जवाफी हमला नगर्नू
- ४ प्रधानमन्त्री बालेनले किन दिए मोदीलाई बधाई ?
- ५ दुबईमा भीषण सडक दुर्घटना: ७ जना श्रमिकको मृत्यु, ९ घाइते
- ६ भारतले तैनाथ गर्यो १२ वटा आणविक हतियार
- ७ अर्थमन्त्री स्वर्णिम वाग्लेले पत्रिकाविरुद्ध हाले प्रेस काउन्सिलमा उजुरी
- ८ अमेरिका-इरान फेरि आक्रमण-प्रत्याक्रमणमा, होर्मुज स्ट्रेट बन्द
प्रतिक्रिया