ल्वान्छरो लेख्छन्-
रविले पत्रकार सम्मेलनमा ‘समाचार नलेख्नुस् भनेको होइन, तथ्यपूर्णमात्रै लेख्नुस् न’ भनेका हुन् । त्यति स्पष्ट कुरालाई पनि सञ्चारमाध्यमले ‘रविले धम्की दियो, पत्रकारितामाथि प्रहार गर्यो’ भनेर फेरि कोकोहोलो मच्चाए ।
जन्मदिनमा केक काटेर सेलिब्रेसन गर्ने आम प्रचलन छ । पश्चिमा समाजबाट भित्रिएको यो प्रचलन अहिले नेपालको कुनाकाप्चामा पनि व्याप्त छ । त्यसलाई अलिकति तोडमोड गर्दै गृहमन्त्री रवि लामिछानेले श्रीमतीको जन्मदिनमा भक्तपुरको जुजु धौ काट्न प्रस्ताव गरे ।
#nepalpress