Pinned
Swarnim Waglé
1,316 posts
Minister of Finance, Nepal.
- **ए वाग्ले, तैंले चाहिं के गरिस् नि? चुनावी सरकारमा जम्मा ४ महिना उपाध्यक्ष भएको हो। पछि २ महिना। ३८ वटा उल्लेख्य कामको विवरण यहाँ छ: swarnimwagle.com.np/pages/reports/… २०७२ भुकम्पपछि विश्वसनीय क्षति आकलन, ४०० अर्बको प्रतिवद्धता र नयाँ संरचनामा नेतृत्वदायी भूमिका खेलेकोमा विशेष गर्व छ।
- **Fake refugee scam** This grave international crime currently being investigated by Nepal Police must proceed without duress. The world ought to watch: @antonioguterres @FilippoGrandi @SecBlinken @USAmbNepal @PM_nepal_ @SherBDeuba @hamrorabi ekantipur.com/news/2023/05/1…
- **नेपालको 'हिट' करें** भारतीय प्र.म. नरेन्द्र मोदीले नेपालको संसदमै आएर भन्नुभएको थियो: Highways, Infoways र Transways (HIT) अर्थात् पूर्वाधार, डिजिटल अर्थतन्त्र र ऊर्जा प्रशारणबाट विकास गर्ने पहलमा भारतको साथ छ। दिल्लीमा मैले यो प्रसङ्ग उठाउँदा मोदीजी मुस्कुराउनुभो।
- Tanahun-1 as of 0345, Apr 24. Ghanti: 2767 Tree: 1285 Sun: 820
- *अरिङ्गालहरु nuance बुझ्दैनन्* उन्मत्त, शक्तिशाली सरकारलाई एक्लै उत्तरदायी बनाउन उद्यत, महामारीमा सहकार्य गर्न तम्सेर "राजनेताको जस्तो झलक आउने ब्यवहार देखाएका" statesman-in-the-making भनेको कुरालाई "राजनेता बनाइदियो" भनेर कुप्रचार गरेछन्। यि के खान्छन् यार। @thapagk @grpokharel
- *महाभारतको भारत* शकुनीको घर गन्धार (पाकिस्तानको पेशावर), कृष्णको द्वारका (गुजरात), अर्जुनको विवाह केरलाकी चित्राङ्गदासंग, कुरू राज्य दिल्ली नजिक । रामायण ७००० वर्षअघि र महाभारत ५००० वर्षअघि घटेपनि प्रविधि उस्तै थिए भन्ने अनुमान गर्न सकिन्छ । अयोध्या र जनकपुर टाढा होइन ।
- **शक्तिराष्ट्र** अमेरिकाप्रति विश्वव्यापी चासो किन? जनसंख्या ४% भएपनि आर्थिक हिस्सा २४%। सैन्य बजेट उ पछिका १० देशको जोड्दाभन्दा बढी। सांस्कृतिक प्रभुत्वमा संगीत, चलचित्र लगायत कलाको वार्षिक योगदान मात्र $८०० अर्ब (सिंगो स्विजरल्याण्ड)। त्यसैले पहिला सामर्थ्य बढाऔं!
- **शुभकामना, अरनिको** MIT बाट विद्यावारिधी, हार्भड स्नातक, विश्वस्तरका वातावरणविद्। जलवायु परिवर्तनका मुद्दामा नेपालको उत्कृष्ट प्रतिनिधित्व गर्नसक्ने क्षमता, ईमान र लगन। बुवा नेपाली, आमा स्वीस, श्रीमती थाइ भएका डा. पाँडे आँफैमा नमुना 'विश्व नागरिक' हुन्। ललितपुर-३ मा तहल्का होस्!आगामी चुनावमा ललितपुर – ३ बाट स्वतन्त्र उम्मेदवार भई चुनावी मैदानमा उत्रिन तयारी गर्दैछु। मैले जलवायु परिवर्तन, वातावरण र दीगो विकास जस्ता क्षेत्रमा देश बिदेशमा हासिल गरेको दक्षता र अनुभवले देशको सेवा गर्नेछु। यहाँहरु सबैको सहयोगको अपेक्षा गर्दछु।
- **नाममा के छ? श्यामला गोपालनकी छोरी कमलादेवी; उनकी बहिनी मायालक्ष्मी; मायाकी छोरी मिनाक्षी। यसले प्रतीकात्मक सन्देश दिन्छ। तगाराहरु भत्कन्छन्। रङ्गभेदी दासत्व हटाउन गृहयुद्धनै लडेको अमेरिकामा बाराक हुसेन ओबामा वा कमलादेवी 'व्हाइट हाउस' पुग्नु विश्वकै लागि प्रेरणा हो।
- ***संसदको सिंढीमा भद्र विरोध*** तीन दलको लेनदेन नमिलेर निरन्तर संसद रोकिरहेका छन्। सांकेतिक विरोध स्वरुप रास्वपाले संसदकै प्रांगणमा "जनताको संसद" चलायो। पूरा भिडियो सेतोपाटीमा: setopati.com/politics/308959
00:00 - **बीपी र लोकतान्त्रिक आस्था** सन् १९८० को जनमत संग्रहमा व्यापक धाँधली गरेर पंचायतलाई जिताईएको भन्ने मत प्रवल हुँदाहुँदै बीपी कोइरालाले यसरी नतिजा स्वीकार गर्नुभएको थियो।
00:00 - **China-India-Nepal* Half of India (~700 million) lives within an approx. 1 hour flight from Kathmandu. Only 6% of the Chinese inhabit one-half of their vast territory that is to Nepal's immediate north. Important implications for trade, FDI, tourism -- and modes of connectivity.
- *59 years ago this month* Nepal's first democratically elected government, headed by BP Koirala, was sworn in.
00:00








