धन्यवाद !
हामी प्रति देखाउनु भएको विश्वास, माया र भरोसाप्रति कृतज्ञ छु। एउटा इमानदार र जिम्मेवार सेवकको रूपमा संसदमा तपाईँहरूको आवाज बनेर प्रस्तुत हुनेछु।
शिशिर खनाल
काठमान्डौँ क्षेत्र नं ६
#shisirforktm6
Shisir Khanal
2,154 posts
Minister for Foreign Affairs | Member of The Parliament | Former Minister of Education, Science & Technology | |
Joined December 2008
- मेरो लगानी भएको नीजि विद्यालय कुन रहेछ, म खोज्दै थिएँ , डा @BhimRawal179 लाई थाहा रहेछ। लौ न भनिदिनु पर्यो ! नाम, ठेगाना भए सजिलो हुन्थ्यो ।
- त्रिभुवन विश्वविद्यालयलाई परिक्षाको नतिजा निकाल्न किन १ वर्ष लाग्छ? हजारौ विद्यार्थीहरु नतिजा कुर्दै छन। @tu_information @TU_Nepal
- काठमाडौ -६ को अन्तिम मत परिणाम 🔔- १४२०४ सुर्य- ८९११ रुख- ८८०५ हलो - २१८५ 💐🌺🌺🌺💐
- २% पनि हिन्दु नभएका देशको प्रधानमन्त्रीका रुपमा ऋषि सुनक ले हिन्दु धार्मिक विश्वास निर्धक्क सँग व्यक्त गर्ने सक्ने समाज बेलायतमा कसरी बेनेको रहेछ, त्यता पनि चिन्तन गर्ने हो कि?
- सरकारले संसदीय समितिको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। यो अत्यन्तै स्वागत योग्य निर्णय हो । गोर्खा मिडिया को बिषयले पाउनु पर्ने भन्दा बढी चर्चा पाए पनि हाम्रो यो समितिले ४० वटा सहकारीहरुको अध्ययन गरी - ८७०० करोड जति रकम सहकारी सञ्चालकहरु मार्फत अपचलन हुन गएको तथ्य
- 'Online' class without internet? We successful completed a test connecting school server to a community through point to point wireless in rural ward of Tulsipur, Dang. This now connects school directly to a community.
00:00 - पछिल्लो एक महिना हामी काठमाण्डौ - ६ का टोल टोलमा पुगेर वा फोन मार्फत क्षेत्र भित्र रहेका समस्याहरु बुझ्ने प्रयास गरेका छौ ।तर पनि आएका सबै फोनहरु उठाउन सकिएको छैन, पुग्नु पर्ने सबै ठाऊँमा पुग्न सकेका छैनौ।"हेलो शिशिर" मार्फत अब गुनासाहरु "WhatsApp" गरेर राख्न सक्नु हुनेछ ।
- काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा निर्वाचित हुनुहुने राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। आफ्नो अमूल्य मत दिएर रोजिना श्रेष्ठप्रति आफ्नो विश्वास देखाउने वडावासी तथा सहयोग गर्नुहुने सबैमा धन्यवाद। ---- --- ---
- काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी annapurnapost.com/news/shishir-k…
- काठमाडौँ १६ मा रास्वपा (घण्टी) को उम्मेदवार को हुन्? ——— काठमाडौँ १६ मा नै जन्मे हुर्केकी रोजिना श्रेष्ठ स्थानीय समाजसेवी र उद्यमी हुनुहुन्छ। बालाजु क्षेत्र मा एक सामान्य परिवारमा जेठी छोरी को रूपमा जन्मिनु भएकी रोजिनाको बुवा आमा दुवै बालाजु औद्योगिक क्षेत्र मा काम
- काठमाडौ -६ ताजा अपडेट २९४८४ मत गणना 🔔- ११०४० सुर्य- ६५९७ रुख- ६३८४ हलो - १७५० #shisirforktm6 #ghanti #rsp










