मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय,कर्णाली प्रदेशका सचिव लक्ष्मी कुमार वि.क.काे अध्यक्षतामा विभिन्न क्षेत्रका गरी ९ वटा समूहका संयोजक तथा डीपीनेट कर्णाली प्रदेशका संयोजक सदस्य-सचिव रहने गरी कर्णाली प्रदेशको 'विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च' गठन भएको छ।