user avatar
Baburam Bhattarai
@brb1954
Former Prime Minister of Nepal (2011-2013). Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
Joined January 2013
Posts
  • Pinned
    user avatar
    नेपालको समृद्धिको मार्गचित्रवारे "सुनौलो नेपाल"कानिम्ति डा. सुरेन्द्र के सी संग मेरो विहंगम कुराकानी!
  • user avatar
    My heart-felt solidarity with my alma mater JNU! Please save this holy temple of learning!
    Urgent appeal!!!! To all Delhiites PLS gather in large numbers outside the Main Gate of JNU campus on Baba Gangnath Marg.. to pressure the govt. & #DelhiPolice to stop the rampage by alleged ABVP masked goons on JNU campus. PLS PLS share to everyone in Delhi!🙏🏿🙏🏿 9pm on 5th. Jan
    00:00
  • user avatar
  • user avatar
    पत्नीको हत्या गर्ने डिआइजी अदालतबाट सजाय कटौती गराएर विजयी राजनेता झैं हात हल्लाउँदै निस्कन्छ! जाँड खाएर गाडी चलाउँदा सडकपेटीमा मान्छे मार्ने धनाढ्यको छोरो अदालतबाट धरौटीमा रिहा हुन्छ!सांसद अपहरण गर्ने पूर्व आइजीपी विरूद्ध सरकारले मुद्दै चलाउँदैन! यो असफल राज्यको लक्षण नभए के हो?
  • user avatar
    Congratulations,JNU ! You are the beacon of New Enlightenment !
    My mom is safe. JNU is peaceful for now & the gates are open! Eternal gratitude to the citizen protestors of Delhi who showed up at JNU main gate earlier tonight- you saved JNU! Thanks to the media & reporters who risked their own safety & showed Us what terror was unleashed 2day
    00:00
  • user avatar
    बल्ल हजूरबा भैयो!असार२८गते विहान१०.०५ बजे टिचिंग अस्पतालमा छोरी मानुषी र ज्वाइँ जेकेन्द्रलाई पुत्रलाभ भएको छ! डा.गीता गुरूंग र टिमलाई सफल अपरेसनकालागि धन्यवाद! अहिलेसम्म हाम्रो परिवारमा २२औं शताब्दी देख्ने सम्भावना भएको एकमात्र शिशुको सुस्वास्थ्यको कामना!मानुषी-जेकेन्द्रलाई वधाइ!
  • user avatar
    नयाँ नक्सा सहितको संविधान संशोधन२५८विरूद्ध ० मतले पारित हुनु सबै नेपालीकोनिम्ति गर्वको बिषय त हुँदै हो।त्यो भन्दा दूरगामी महत्वको विषय काठमाण्डौले सधैं शंकाको दृष्टिले हेर्ने मधेश नेपाली राष्ट्रियताको पहरेदारको रूपमा आमजनमानसमा स्थापित हुनु हो!वधाइ उपेन्द्र यादव र राजेन्द्र महतो!
  • user avatar
    सम्भावित मिस वर्ल्डको त ब्रह्माण्डै थर्काउने गरी चर्चा भयो! तर स्वर्ण पदक जितेर Mr World नै बनेका महेश्वर महर्जनको चाहिं कुनै चाइँचुइँ सुनिएन! सौन्दर्यवारे किन यस्तो लैंगिक विभेद!Beauty lies in the eyes of the beholder भनेको यही हो कि!Mr World महेश्वर महर्जनलाई वधाइ तथा शुभकामना!
  • user avatar
    Congratulation Sandeep Lamichhane for your first wicket in the IPL! We are proud of you!
  • user avatar
    Thank you, 1.1 million twitter followers! ट्विटरको माध्यमबाट जोडिनुभएका ११ लाख मित्रहरूलाई धन्यवाद । केही सिक्ने, बुझ्ने, सुन्ने र आफ्ना विचार/टिप्पणी सिधै यहाँहरूसम्म पुगोस् भन्ने हेतुले ट्विटरमा छु । यसलाई बहस, संवाद र सूचना आदानप्रदानको मर्यादित मञ्च बनाऔं ।
  • user avatar
    सुगौली-सन्धी अनुरुपको पश्चिमी सीमाना समेटेर पहिल्यै जारी हुनुपर्नै नक्सा ढिलै भएपनि जारीहुनु स्वागतयोग्य छ।विगतका कमिकमजोरीवारे समीक्षा पछि गरौंला!अहिलेको कामवारे जशलिने होडवाजी पनि नगरौं!आफ्नो भूमिमा अर्काले सडक बनाएको थाहा नपाउनेहरूको हैसियत संसारले बुझेकैछ!अब कोरोनावारे सोचौं!
  • user avatar
    मेरा जीवनका प्रेरक व्यक्तित्व: (क)अन्तर्राष्ट्रिय:१.गौतम बुद्ध (आत्मिक चिन्तन) २.कार्ल मार्क्स (समाज विज्ञान) ३.आल्बर्ट आइन्सटाइन (भौतिक विज्ञान) (ख)राष्ट्रिय:१.पृथ्वीनारायण शाह (रणनीति) २.बीपी कोइराला (आधुनिकता)३.पुष्पलाल श्रेष्ठ (सामाजिक न्याय)
  • user avatar
    मासिने बेलामा कमिलाको पखेटा लाग्छ रे! रेडियो नेपालले मेरो अन्तर्वार्ता लिए वापत ओलीतन्त्रले उसलाई क्षमायाचना गर्न र “अब उप्रान्त अतिथिहरू चयन गर्दा सचेत रहने” भन्ने वाचा गर्न लगाएछ! पंचायतकालको अन्तिम दिन सम्झाउने यो हर्कत ओलीतन्त्रमा पलाएको पखेटा नै हे त?facebook.com/BishwadeepP/vi…
  • user avatar
    समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका @kpsharmaoli ले अध्यादेश फिर्ता लिएछन्।यसवीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानवीन/कार्वाही हुनैपर्छ! उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ।सावधान!