Pinned
Hari
5,609 posts
- यस्ता घमण्डी र अहङ्कारी प्रधानमन्त्री हामीले पाएका छौं! यो हाम्रो देशको लागि दुर्भाग्य हो। #beserious
00:00 - स्वर्गीय बिरेन्द्र वीर विक्रम शाह देव! सन् १९६१ मा इटन कलेज, इटलीमा पढ़दाको दुर्लभ भिडियो।🙏🤗
00:00 - रबिको केसमा राज्य चुक्यो! अड्डा सारमा कुदाउने यता म्याद थप्ने उता थप्ने यी सबै अत्याचार हुन्। यो मुद्दा हेर्ने न्यायाधीश मैले पढाएको विद्यार्थी हुन्! वहाँ इथिक्समा बस्नुहुन्छ। प्रा. डा. - युवराज संग्रौला
00:00 - मास्क लगाएर रवि दाईसँग न्याय माग्न आएका चितवन काङ्ग्रेसका प्रवक्ता अनमोल अधिकारी पक्राउ! #सहकारी पिडित रे!😂
00:00 - धनराज गुरुङको सम्बन्ध विच्छेद नक्कली रहेको प्रमाण फेला परेको छ!🤔
00:00 - रवि लामिछाने गृहमन्त्री हुँदा भारतबाट तस्कर हुने कुखुरा लगायत विभिन्न सामानहरू बन्द गर्नु भएको थियो! पोल्ट्री व्यवसायीको व्यापार ठिकठाक चलिरहेको थियो। तर अहिले ठिक उल्टो भएको छ।
- रविलाई थुनेर सहकारीको पैसा फिर्ता हुदैन! रवि निर्दोष छन् वास्तविक सहकारी पीडितलाई थुनौ र हाम्रो पैसा फिर्ता गराउँ। सहकारी पीडित - पोखरा
00:00 - देश कतिको बिधिकाे शासन र सुशासनमा चलेको छ भनेर हेर्ने भनेकाे देशको बेरुजुबाट हाे। १७ खर्ब बजेट भएको देशमा ११ खर्ब त बेरूजु छ।🤔 सांसद - हरि ढकाल
00:00 - रवि लामिछानेले थुनुवामा रहँदा कस्तो कस्तो अवस्थामा अस्पतालमा बस्न सकिन्छ भनेर बनाएको मापदण्ड पालना गरे! धेरैले मापदण्ड बनाए तर तोडे, चाहेको भए उनी पनि बस्न सक्थे तर बसेनन् यसलाई मान्नै पर्छ। वरिष्ठ अधिवक्ता - पर्शुराम कोइराला।
00:00 - रवि लामिछानेले सहकारी खोलेको छैन,कुनै सहकारीको सञ्चालक होइन। र सहकारी संस्था खोलेर व्यक्ति व्यक्तिलाई ठगेको पनि छैन। कोही नरिसाउनु होला रियालिटी यही हो। वरिष्ठ अधिवक्ता - बाबुराम दाहाल
00:00 - गगन थापालाई समितिले पत्र लेखेरै लिखित रूपमा रवि लामिछानेको प्रमाण माग गरेका थियौँ! तर उहाँले दिन सक्नुभएन।
00:00 - रवि भनेको व्यक्ति होइन, विचार हो। अब यो अभियानमा एकजना रविलाई राेकेर रोकिनेवाला छैन्! हजारौं रवि जन्मिसकेका छन्।🤗
00:00 - हाम्रो काठमाडौँ २२ न्युरोडको अध्यक्षज्यूले यो भिडियो हेर्नुपर्यो।😮
00:00



