तलब नपाउँदा अरुण तेस्रो आयोजनाको काम अवरुद्ध, मजदुर आन्दोलनमा उत्रिए
मोरङ, चैत १८ — सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृह क्षेत्रमा कार्यरत मजदुरहरूले लामो समयदेखि तलब नपाएको भन्दै काम ठप्प पारेका छन्। करिब छ महिनादेखि पारिश्रमिक नपाएको गुनासो गर्दै ठूलो संख्यामा मजदुर आन्दोलनमा उत्रिएपछि आयोजनाको काम प्रभावित भएको छ। चिचिला गाउँपालिका–२ पुखुवा क्षेत्रमा कार्यरत मजदुर तथा पेटी ठेकेदारहरूले बिहानैदेखि काम बन्द गरी आन्दोलन सुरु […]
नेपालीले अब भारतमा क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने, राष्ट्र बैंकले दियो अनुमति
कंचनपुर । नेपाली बैंकका खातामा भएको रकम क्यूआरमार्फत भारतमा भुक्तानी गर्न पाइने भएको छ । गत फागुन १६ गतेदेखि क्रसबोर्डर क्यूआरमार्फत भारतीयका लागि खुला गरिएको भुक्तानी सेवा अब नेपालीका लागि पनि शुरू गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र २०८० संशोधन गर्दै क्यूआरमार्फत अन्तरराष्ट्रिय भुक्तानी शुरू गर्न बैंकहरूलाई सर्कुलेसन जारी गरेको […]
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः अध्यक्ष ओली
- श्रीबिन्दु मिडिया
१७ फागुन (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् भन्ने कामना गर्नुभएको छ । मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका कारणले आफू निदाउन पनि नसकेको सामाजिक सञ्जाल फेसबुकमा जनाउनुभएको छ । मध्यपूर्वमा रहेका लाखौं नेपाली आपत र कोलाहलमा भएकाले उनीहरूका परिवार पलपल छट्पटाएर बस्नुपरेको अध्यक्ष ओलीले लेख्नुभएको […]
नेपालीले अब भारतमा क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने, राष्ट्र बैंकले दियो अनुमति
- श्रीबिन्दु मिडिया
कंचनपुर । नेपाली बैंकका खातामा भएको रकम क्यूआरमार्फत भारतमा भुक्तानी गर्न पाइने भएको छ । गत फागुन १६ गतेदेखि क्रसबोर्डर क्यूआरमार्फत भारतीयका लागि खुला गरिएको भुक्तानी सेवा अब नेपालीका लागि पनि शुरू गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र २०८० संशोधन गर्दै क्यूआरमार्फत अन्तरराष्ट्रिय भुक्तानी शुरू गर्न बैंकहरूलाई सर्कुलेसन जारी गरेको […]
शहीदको सन्देश सहयात्रीलाई
- श्रीबिन्दु मिडिया
म तिमीलाई पनि आफूसँगै लिएर आउन चाहन्थें। तर हाम्रा सपनाको गोडमेल कसैले त गर्नैपर्छ। हामी दुवै अमरलोकमा पुगेपछि हाम्रा सपनाहरू हराउन सक्छन्। अगुवालाई हरेक वर्ष एक दिन मञ्चमा बोल्ने विषय मात्र बन्न सक्छन्। आज हामी भौतिक रूपमा टाढा भएको अर्को वार्षिकी। अमरलोकको बसाइ पनि करिब २०–२१ वर्ष पुगेछ। मलाई आज किन–किन तिम्रो यादले निकै सताएको […]
वर्तमान सरकार असफल भयो, मन्त्रीहरुले राजीनामा दिए हुन्छ : सोविता गौतम
- श्रीबिन्दु मिडिया
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको भन्दै मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेकी छन् । आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गौतमले सरकारको काम शुन्य भएको बताइन् । उनले सरकार असफल भएको भन्दै काम गर्न नसके राजीनामा दिन मन्त्रीहरुलाई आग्रह गरिन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि […]
हामी किन यति असंवेदनशील ?
न्यायका लागि माग गर्दा वा आवाज उठाउँदा राम्रा वा राम्री भनेर टिप्पणी गर्नु जरूरी छ ? कुनै पनि व्यक्तिको रूप वा सुन्दरताले के न्यायमा असर पार्दछ ? यदि कुनै व्यक्ति समाजले स्थापित गरेको राम्रा÷राम्री वा सुन्दरको परिभाषामा नपरेका पीडित भए भने के उहाँहरूले न्याय नपाउने वा हामीले न्यायका लागि अपील नगर्ने ? विद्यालयको होस्टलमा बालिका […]
सेवानिवृत्त कर्मचारी र विदेशबाट फर्केका युवाबाट कसरी रोजगारी सिर्जना गर्ने ?
नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनालाई बढावा दिन सरकारी क्षेत्रबाट अवकाश लिने कर्मचारी र वैदेशिक रोजगारीबाट फर्केका युवाहरू एक बहुमूल्य स्रोत हुन सक्दछन् । अहिले विश्वको मुख्य दाता बन्न सफल चीन खुल्ला र उदार नीति ल्याउनुअघि विश्वबाट धेरै अनुदान सहायता लिने राष्ट्रमा पर्थ्यो । आधुनिक चीनका परिकल्पनाकार तेङ सियाओ फिङले खुल्ला र उदार नीति लिंदै […]