ओली र लेखक पक्राउ : प्रतिशोधपूर्ण भएको ओलीको टिप्पणी, न्यायको शुरुवात भएको गृहमन्त्रीको भनाइ

काठमाण्डौ - पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले आज बिहानै जरुरी पक्राउ पूर्जीसहित निवासमै पुगेर ओली र लेखकलाई पक्राउ गरेको हो । दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाण्डौमा राखिएको छ । पूर्वप्रधानमन्त्री ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको टिप्पणी गर्नुभएको छ ।

जिल्ला कारागार गुल्मीमा निःशुल्क आँखा जाँच गर्दै मनाइयो ४८ औँ नेत्रज्योति दिवस

मनु सुनार, गुल्मीः जिल्ला कारागार गुल्मीमा रहेका बन्दीहरूको निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा प्रदान गर्दै ४८ औँ नेत्रज्योति दिवस मनाइएको छ। ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा बन्दीहरूलाई लक्षित गरी आँखा स्वास्थ्य सेवा प्रदान गरिएको हो। नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा

प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण

काठमाण्डाै – नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई दिउँसाे १२ बजेर ३४ मिनेटमा शपथ गराउनुभएको हो । शाह आजै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । राष्ट्रपति पौडेलले शाहलाई नेपालको संविधानको धारा ७ को उपधारा १ बमोजिम

ad

रेसुङ्गा खबर

जिल्ला कारागार गुल्मीमा निःशुल्क आँखा जाँच गर्दै मनाइयो ४८ औँ नेत्रज्योति दिवस

मनु सुनार, गुल्मीः जिल्ला कारागार गुल्मीमा रहेका बन्दीहरूको निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा प्रदान गर्दै ४८ औँ नेत्रज्योति दिवस मनाइएको छ। ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी’ भन्ने ...

प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण

काठमाण्डाै – नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज ...

‘जानकी साहित्य पुरस्कार–२०८३’ काशीनाथ मिश्रितलाई प्रदान गरिने

मनु सुनार, गुल्मी :किरण पुस्तकालय, तम्घास गुल्मीद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको ‘जानकी साहित्य पुरस्कार–२०८३’ यस वर्ष ...

आज र भोलि हुरीबतास र असिनासहित वर्षाको सम्भावना

काठमाण्डौ – आज र भोलि देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसम ...

गुल्मीमा एचआईभी संक्रमितमाथि लाञ्छना र भेदभाव अन्त्य गर्न जोड

मनु सुनार, गुल्मीः एचआईभी र एड्स संक्रमित व्यक्तिहरूमाथि हुने सामाजिक लाञ्छना र भेदभाव अन्त्य गर्न सरोकारवालाहरूले जोड ...

ad

राष्ट्रिय

ओली र लेखक पक्राउ : प्रतिशोधपूर्ण भएको ओलीको टिप्पणी, न्यायको शुरुवात भएको गृहमन्त्रीको भनाइ

काठमाण्डौ - पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले आज बिहानै जरुरी पक्राउ पूर्जीसहित निवासमै पुगेर ओली र लेखकलाई पक्राउ गरेको हो । ...

बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै, मन्त्रीहरुको नाममा छलफल चल्दै

काठमाण्डौ : देशले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र ...

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाण्डौ- चैत शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा र भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा–आराधना गरी मनाइँदैछ । त्रेतायुगमा ...

अन्तराष्ट्रिय

इरानी आक्रमणको चेतावनीपछि बन्द रहेको युएईको हवाई क्षेत्र आंशिकरुपमा खुल्यो

इरानबाट क्षेप्यास्त्र र ड्रोन आक्रमणको चेतावनीपछि बन्द रहेको युएईको हवाई क्षेत्र आंशिक रुपमा खुलेको छ । यसअघि युएईको नागरिक उड्डयन मन्त्रालयले निश्चित अवधिका लागि हवाई क्षेत्र बन्द गरिएको जनाएको थियो । हिजो सोमवार पनि बन्द रहेको हवाई क्षेत्र खुला भएर इतिहाद र ईमिरेट्स वायुसेवाले उडान शुरु गरेको केही समयपछि पुनः हवाई क्षेत्र बन्द गरिएको थियो । बन्द गरिएको हवाई क्षेत्र खुला भएको युएईको सरकारी सञ्चार माध्यमले जनाएको छ । तर ओमानले दुबई, दोहा र बहराइनका उडानहरू यहि मार्च ३१ तारिखसम्मका लागि स्थगित गरेको छ । कतार एअरले पनि आफ्नो देशको हवाई क्षेत्र ...

मनोरन्जन

‘छैन नि फरिया’: मौलिकतासहित तीज गीत सार्वजनिक

गुल्मी – हिन्दू नारीहरूको महान पर्व तीज नजिकिँदै गर्दा गायिका मञ्जु पौडेलले मौलिक तीज गीत ‘छैन नि फरिया’ सार्वजनिक गरेकी छन्। गायक तथा गीतकार रेशम चौधरीसँगको सहकार्यमा तयार पारिएको यो गीतले नेपाली नारीहरूको संस्कृति, पहिरन र भावना झल्काउने प्रयास गरेको छ। पछिल्लो समय तीज गीतहरूमा देखिएको अश्लीलता र विकृतिप्रति चिन्ता व्यक्त गर्दै पौडेलले लोकसंस्कृति र मौलिक भाव समेटिएको गीत बिहीबार साँझ आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन्। गीतसँगै प्रस्तुत भिडियोमा परम्परागत नृत्य, पहिरन र ...

खेलकुद

टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

काठमाण्डाै – आईसीसी टी–२० अलराउन्डर वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दुई स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र दुई स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएका हुन् । भारत र श्रीलङ्का ...

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ । पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको ...

टी–२० विश्वकपमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै

काठमाण्डौ – १०औँ संस्करणको आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली ...

अर्थ

११ हजारले लिए एक अर्ब बढी कोरोना बीमा भुक्तानी

३० मंसिर, काठमाडौं । कोरोना बीमा गरेर ११ हजारभन्दा धेरै संक्रमितले भुक्तानी पाएका छन् । भुक्तानी रकम पनि एक अर्ब रुपैयाँ नाघेको छ । सोमबारसम्म ११ हजार १ सय ५४ जनाले १ अर्ब ७ करोड ४५ ...

अन्तर्वार्ता

विकासलाई रकेटको गतिमा लैजाने चाहना छः नगरप्रमुख पन्थी

स्थानीय तहको दोश्रो निर्वाचन पछि निर्वाचित जनप्रतिधिहरुको एक वर्ष बितिसकेको छ । ०७९ बैशाख ३१ गते स्थानीय तहको दोश्रो निर्वाचन भएको थियो । त्यस निर्वाचनमा विजयी प्राप्त भएपछि २०७९ जेठ ...

बिबिध

पूर्व र मध्य क्षेत्रका केही ठाउँमा रातिदेखि नै वर्षा

काठमाण्डौ – पूर्व र मध्य क्षेत्रका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै पूर्वी नवलपरासीमा ४७ मिलिमिटर पानी परेको छ । अहिले कास्की, नवलपरासी, ...