तपाईंकै भाडामा इन्टरसिटी सवारीहरू

सयौँ शहरदेखि शहरका रुटहरू फेला पार्नुहोस्। आफ्नो भाडा प्रस्ताव गर्नुहोस् र हाम्रा एक जना प्रमाणित ड्राइभर छनौट गर्नुहोस्

त्यसोभए, किन हामीलाई नै छनौट गर्ने?

उचित मूल्यहरू

आफ्नो भाडामा उत्तम प्रस्ताव छनौट गर्नुहोस्

प्रमाणित ड्राइभरहरू

मूल्याङ्कन, समीक्षा र कारका आधारमा आफ्नो ड्राइभर छान्नुहोस्

डोर-टु-डोर सेवा

तपाईंलाई आफूले चाहेको स्थानमा सिधै पिकअप र ड्रपअफ गर्न सकिन्छ

हामी सुरक्षाको ख्याल गर्छौँ

हामी <0>सुरक्षा</0>को ख्याल गर्छौँ

मूल्याङ्कन प्रणाली

यात्रुहरूले सवारीपछि ड्राइभरलाई रेट गर्छन्। तपाईंले अरू यात्रुहरूका समीक्षाहरूका आधारमा आफ्नो ड्राइभर छनौट गर्न सक्नुहुन्छ

अनिवार्य जाँचहरू

सबै ड्राइभरले inDrive का सवारी स्वीकार गर्नुअघि पृष्ठभूमि जाँच पार गर्नुपर्छ

सुरक्षा बटन

प्रहरी वा आपतकालीन सेवाहरूमा द्रुत रूपमा सम्पर्क गर्न यो ट्याप गर्नुहोस्

कसरी यसले काम गर्छ?

  1. अर्डर फाराम भर्नुहोस्

  2. ड्राइभरहरूबाट प्रस्तावको प्रतीक्षा गर्नुहोस्

  3. उत्कृष्ट प्रस्ताव स्वीकार गर्नुहोस्

  4. ड्राइभरलाई कल गर्नुहोस् र आफ्नो सवारीको विवरण छलफल गर्नुहोस्

IndiaBrasil

शहरदेखि शहरका रूटहरू:

inDrive अनलाइन यात्रु यातायात एग्रिगेटर ट्याक्सी सेवा होइन र यो प्रयोगकर्ताहरूको सम्बन्धमा संलग्न छैन। सबै अनुरोधरू सिर्जना गर्ने, पठाउने र पूरा गर्ने काम प्रयोगकर्ताहरूले स्वतन्त्रतापूर्वक गर्छन्।

सहायता:support@indrive.com

© SUOL INNOVATIONS LTD, 2013-2026