धादिङका ओम राज राउत न्युयोर्कको स्केच कमेडीमा मुख्य भूमिकामा

धादिङ । धादिङका युवा कलाकार ओम राज राउत अहिले अमेरिकाको न्युयोर्क सिटीमा मञ्चन भइरहेको स्केच कमेडी “A Sketch of New York” मा विभिन्न मुख्य भूमिकामा अभिनय गर्दै अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपाली...


Dhadingpost

बेल्जियमबाट धादिङका रमेश कडेल रास्वपाको महाधिवेशन प्रतिनिधि बनेर नेपालमा

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने पहिलो महाधिवेशनमा धादिङबाट केन्द्र, प्रदेश, जिल्ला तथा प्रवासको प्रतिनिधित्व गर्दै ५० जनाभन्दा बढी प्रतिनिधि सहभागी...


Dhadingpost

धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

धादिङ, असार १ । धादिङ नेपाली समाज अमेरिका (DNSA) को सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। अध्यक्ष पदका आकांक्षीबीच सहमति जुटेपछि निर्वाचनको अवस्था टरेको हो।...


Dhadingpost

धादिङ नेपाली समाज अमेरिका निर्वाचनमा २१ जनाको उम्मेदवारी दर्ता

धादिङ । धादिङ नेपाली समाज अमेरिकाको सन् २०२६–२०२८ कार्यकालका लागि हुने निर्वाचनमा विभिन्न पदका लागि २१ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन समितिले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवार सूची...


Dhadingpost

धादिङ नेपाली समाज अमेरिका निर्वाचन : आज उम्मेदवारी दर्ता, अध्यक्षमा गुरुङ र अधिकारीको चर्चा

धादिङ । धादिङ नेपाली समाज अमेरिका (DNSA) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकाअनुसार आज जुन ८ मा विभिन्न पदका...


Dhadingpost

जनप्रगतिशील मञ्च पोर्चुगलद्वारा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोर्चुगल । नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलले नेपाली जनप्रगतिशील मञ्च युरोपका वरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख गङ्गाप्रसाद भुषालको प्रमुख आतिथ्यतामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । "कार्यक्रमको प्रारम्भमा...


Dhadingpost

धादिङ नेपाली समाज अमेरिकाको निर्वाचन तालिका सार्वजनिक

धादिङ । अमेरिकामा रहेका धादिङवासीहरूको साझा संस्था धादिङ नेपाली समाज अमेरिका (DNSA) ले सन् २०२६ को नयाँ कार्यसमिति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले शुक्रबार उम्मेदवारी...


Dhadingpost

धादिङ सेवा समाज कतारद्वारा शिवानी घलेलाई सम्मानसहित विदाइ

कतार । धादिङ सेवा समाज कतारले राष्ट्रियस्तरकी तेक्वान्डो खेलाडी तथा समाजकी सक्रिय सदस्य शिवानी घलेलाई सम्मान तथा विदाइ गरेको छ । ५ जुन २०२६ शुक्रबार सनैयास्थित प्लाजा मलको फाल्गुनी रेस्टुरेन्टको...


Dhadingpost

कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

नेपाल सरकारले शुक्रबार सार्वजनिक गरेको नयाँ बजेटप्रति मेरो दृष्टिकोण मिश्रित रहेको छ । बजेटमा केही स्वागतयोग्य तथा सकारात्मक सङ्केतहरू समेटिएका छन् भने कतिपय व्यवस्थाले दीर्घकालीन आर्थिक प्रभावबारे गम्भीर बहस आवश्यक...


Dhadingpost

धादिङका गोकर्ण लामिछाने क्यानडा–नेपाल चेम्बर अफ कमर्शको अध्यक्षमा चयन

टोरण्टो । धादिङ जन्मभूमि भई क्यानडालाई कर्मभूमि बनाउँदै आएका गोकर्ण लामिछाने फेडेरेसन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्श (FCNCC) को अध्यक्षमा चयन भएका छन् । संस्थाको दोस्रो अधिवेशनले आगामी दुई...


Dhadingpost

मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ : दुबईबाट उदाएको सामाजिक नेतृत्व, एनआरएनएमा उदीयमान प्रभाव

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको एक सामान्य परिवेशबाट उठेर अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो पहिचान बनाएका मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ अहिले गैरआवासीय नेपाली समुदायभित्र चर्चित र प्रभावशाली नामका रूपमा स्थापित भइसकेका छन् ।...


नारायण सिलवाल

धादिङ नेपाली समाज अमेरिकामा सदस्यता आवेदन ७५७ पुग्यो, अधिवेशन तयारी तीव्र

धादिङ । अमेरिकामा बसोबास गर्दै आएका धादिङ जिल्ला मूलका नेपालीहरूको संस्था धादिङ नेपाली समाज अमेरिकामा सदस्यता आवेदन संख्या ७५७ पुगेको छ । आगामी मे १६ मा हुने चौथो अधिवेशनलाई लक्षित...


Dhadingpost

नेपाली व्यवसायी संघ बेल्जियमको अध्यक्षमा काशी दनै सर्वसम्मत चयन

धादिङ । नेपाली व्यवसायी संघ बेल्जियमको आठौँ अधिवेशनबाट अध्यक्षमा धादिङ घर भई बेल्जियममा व्यवसाय गर्दै आएका समाजसेवी काशी दनै सर्वसम्मत रूपमा चयन भएका छन् । अप्रिल २७ (सोमबार) सम्पन्न अधिवेशनबाट...


Dhadingpost

धादिङ समाज जापानको फुटबल टिम ‘Mercury Cup’ मा सहभागिता

धादिङ । जापानमा सक्रिय सामाजिक संस्था धादिङ समाज जापानले खेलकुदमार्फत जापनमा रहेका युवाहरूलाई एकीकृत गर्ने प्रयास थालेको छ । सोही अभियानअन्तर्गत धादिङ समाजले पहिलोपटक आफ्नै फुटबल टिम गठन गरी जापानमा...


Dhadingpost

धादिङ र स्याङ्जा समाजद्वारा बेल्जियममा नयाँ वर्ष २०८३ विशेष कार्यक्रम सम्पन्न

बेल्जियम । नयाँ वर्ष २०८३ को अवसरमा धादिङ समाज र स्याङ्जा समाजद्वारा संयुक्त रूपमा आयोजना गरिएको विशेष सांस्कृतिक कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । मिति २० अप्रिल...


गोविन्द बुढाथोकी

कोलोराडोमा नेपालीको सांस्कृतिक धमाका: धर्मेन्द्र सेवानको प्रस्तुतीमा नयाँ वर्ष २०८३ भव्य रूपमा मनाइयो

नातिबाबु भट्टकोलोराडो, अमेरिका | कोलोराडोस्थित नेपालीभाषी समुदायले नयाँ वर्ष २०८३ को अवसरमा भव्य शुभकामना आदान–प्रदान तथा सांस्कृतिक साँझ कार्यक्रम आयोजना गरेका छन्। Rocky Mountain Friends of Nepal द्वारा आयोजित उक्त...


Dhadingpost

एनआरएनए विपद् व्यवस्थापन विभागको जिम्मेवारी उपाध्यक्ष मनोज कुमार गोर्खालीलाई

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) ले 'विपद् व्यवस्थापन विभाग' को प्रमुखमा संघका उपाध्यक्ष मनोज कुमार श्रेष्ठ (गोर्खाली) लाई नियुक्त गरेको छ । सन् २०२५–२७ कार्यकालका लागि परोपकार तथा मानवीय...


Dhadingpost

1 2 3 34