Fiscal Year 2082/83 Total Press Releases : 235
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Type Download
235

2026-04-26

जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस/रिसवत रकम रू.५०,०००।– सहित नियन्त्रणमा। प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री जिल्ला प्रहरी कार्यालय, कास्की घुस/रिसवत - ।-

Sting Operation

234

2026-04-24

प्रतिवादी राम बहादुर बुढासमेत रहेको गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

233

2026-04-23

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख तथा इन्जिनियर (आठौँ तह) किशोरी प्रसाद यादव उपर बिगो रू.१,४६,८१,२२५/९० कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन निमित्त कार्यालय प्रमुख तथा इन्जिनियर (आठौँ तह) किशोरी प्रसाद यादव खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया बारा गैरकानूनी सम्पत्ति आर्जन - ।-

Charge Sheet

232

2026-04-22

जिल्ला रूकुम (पश्चिम), त्रिभुवन जनता माध्यमिक बिद्यालयका तत्कालीन बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरि प्रसाद खनालसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरि प्रसाद खनालसमेत ८ जना जिल्ला रूकुम (पश्चिम), त्रिभुवन जनता माध्यमिक बिद्यालय सार्वजनिक सम्पत्ति हानी नोक्सानी - ।-

Charge Sheet

231

2026-04-22

प्रतिवादी डा. नम्रता सिंहसमेत रहेको गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

230

2026-04-21

पुरातत्व विभागका तत्कालीन इन्जिनियर/सि.डि.ई. पूर्ण बहादुर श्रेष्ठसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी आरोपपत्र दायर। तत्कालीन इन्जिनियर/सि.डि.ई. पूर्ण बहादुर श्रेष्ठसमेत २ जना पुरातत्व विभाग घुस/रिसवत - ।-

Charge Sheet

229

2026-04-21

प्रतिवादी राजु पुरीसमेत रहेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

228

2026-04-20

जिल्ला काभ्रे, बनेपा नगरपालिका वडा नं. ३ वतन भएका हिमाल तराई कन्सट्रक्सन प्रा.लि.का प्रोप्राइटर राजमान तामाङ्ग उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर। प्रा.लि.का प्रोप्राइटर राजमान तामाङ्ग जिल्ला काभ्रे, बनेपा नगरपालिका वडा नं. ३ घुस/रिसवत - ।-

Charge Sheet

227

2026-04-20

प्रतिवादी देव नारायण साहसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

226

2026-04-17

मालपोत कार्यालय, रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चा घुस/रिसवत रकम रू.२,००,०००।– र स्रोत नखुलेको रकम रू. ३,५०,०००।- सहित नियन्त्रणमा। नायब सुब्बा ओम बहादुर खाम्चा मालपोत कार्यालय, रुपन्देही घुस/रिसवत - ।-

Sting Operation

225

2026-04-17

काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत (करार) याम कुमार कार्की उपर गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत (करार) याम कुमार कार्की काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौं विविध - ।-

Charge Sheet

224

2026-04-16

काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त भाइ काजी तिवारी उपर बिगो रू.१०,५४,९५,८७१/३९ कायम गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन विकास आयुक्त भाइ काजी तिवारी काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौं गैरकानूनी सम्पत्ति आर्जन - ।-

Charge Sheet

223

2026-04-16

प्रतिवादी अमरेन्द्र कुसियैतसमेत रहेको गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

222

2026-04-15

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसमेत १८ जना र Mega Minds Architects and Structure Pvt. Ltd. उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। - - सार्वजनिक सम्पत्ति हानी नोक्सानी - ।-

Charge Sheet

221

2026-04-15

प्रतिवादी तोरण बहादुर कार्की रहेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

220

2026-04-13

जिल्ला दैलेख, गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्यसमेत २ जना र आर.के. कन्स्ट्रक्सन, सुर्खेत उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्यसमेत २ जना जिल्ला दैलेख, गुराँस गाउँपालिका सार्वजनिक सम्पत्ति हानी नोक्सानी - ।-

Charge Sheet

219

2026-04-10

वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंको अनुसन्धान तथा मुद्धा शाखामा कार्यरत नायब सुब्बा हेम बहादुर मस्राङगी घुस/रिसवत र स्रोत नखुलेको रकमसहित नियन्त्रणमा। - - घुस/रिसवत - ।-

Sting Operation

218

2026-04-10

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीका तत्कालीन प्रशासन अधिकृत (आठौँ) शंकर थापासमेत ३ जना उपर गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन प्रशासन अधिकृत (आठौँ) शंकर थापासमेत ३ जना यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्की विविध - ।-

Charge Sheet

217

2026-04-09

प्रतिनिधि सभाका पूर्व सभामुख कृष्ण बहादुर महरा, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेलसमेत २८ जना र DEXTER TRAVELS AND TOURS PVT.LTD उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। - - सार्वजनिक सम्पत्ति हानी नोक्सानी - ।-

Charge Sheet

216

2026-04-08

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डी राज दाहालउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। लेखा अधिकृत ढुण्डी राज दाहाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल घुस/रिसवत - ।-

Charge Sheet